nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वर्षौंपछि विकट गाउँमा बिजु गाउँमा खुशयाली अन्धकारबाट मुक्त भएपछि खुशियाली, अभियान्ता जोडी सम्मानित

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २७, २०७७, १:१० मध्यान्ह
वर्षौंपछि विकट गाउँमा बिजु गाउँमा खुशयाली अन्धकारबाट मुक्त भएपछि खुशियाली, अभियान्ता जोडी सम्मानित

महेश सिंह सिरहा। सिरहाको लहान नगर पालिका वडा नम्बर २४ खपटेडाडामा बिजुलीबत्ती उद्घाटन तथा ५०केबिको टानसफर्मर जडान हुँदा सिङ्गै गाउँ नै खुशी भएका छन् । बति बल्ने खबर गाउँ भरी नै फैलिएको छ । गाउँमा बिजुलीबत्ती बाल्ने सपना मारेर बसेका अधिकांश बासिन्दाले त्यसलाई हल्लाका रुपमा लिए, धेरैले पत्याएनन्।सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य तथा बौद्धिक नेता प्रदिप गिरीको संसदीय कोषबाट करिब २० लाखको लागतमा लहान नगर पालिका २४ खप्टेडाडमा विद्युतको लाईन पुगिदा स्थानीयहरु खुशी भएका छन । गिरी हाल सिरहा क्षेत्र नम्बर १ का निर्वाचित प्रर्तिनिधी सभा सदस्य समेत रहनु भएका हुन् । अर्को नेपाली काङ्ग्रेसको चर्चित तथा लोकप्रिय युवा नेता महेश चौधरी र महिला संघ की केन्द्रिय सदस्य संगीता कर्माचार्य की अथक प्रयास पछि गाउँमा बिजुलि बतिको उज्यालो भए पछि स्थानीयहरुले नेता प्रदीप गिरी र नेता महेश चौधरीलाई गुहारेका थिए । उक्त गाउँमा करिब २०० सय गरिब , दलित ,सदा,परियार , दमाई ,थापा मगर,यादवहरुको समेत बस्तीरहेको छ । उक्त गाउँमा बाटो घाटाे, र खानेपानी , बिजुलि बतिको समेत सुबिधा नरहेको गाउँका गाई बस्तु देखीलिएर मानिस समेत नजिकै रहेको ताल,दहको पानी खान बाध्य भएका थिए । केहि महिना अगाडि गाउँमा लाईन पुगेका थिए तर भोलटेज नपुगेर अध्यारोमा रात बिताउन बाध्य भएका हुन् ।

दुइवर्ष अघिसम्म गाउँमा बिजुली ल्याउने चर्चा गर्दा कसैले पत्याउँदैन्थ्ये। स्थानीयको प्रश्न हुन्थ्यो,‘यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ?’ वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन्। बरु विद्युत प्राधिकरण लहानले ५ महिना अगाडि गाडेका बिजुलीका पोल पनि पाँच महिना देखी अलपत्र नै थिए । त्यसपछि त झन् गाउँलेले बिजुलीबत्ती बाल्ने सपना नै मारिदिएका थिए ।
वर्षौंको प्रतिक्षापछि गाउँमा दोस्रो पटक झलमल्ल बिजुली बलेको देखेपछि उनिहरुमा खुशीको सीमा नै रहेन। त्यही खुशी साट्न उनले वरपरका छिमेकीहरुलाई पनि बत्ती बलेको हेर्नका लागि हारगुहार नै गरिन्। लामो प्रयासपछि गाउँमा बिजुली बलेपछि स्थानीय राजनीतिक दलहरु पनि हौसिएका छन्। निरन्तरको प्रयास पछी गाउँमा दियालो र टुकीको भरमा अन्धकार छल्दै आएका स्थानीयले बिजुली गुमाएको दोस्रो पटक गाउँमा बिजुली पुगेपछि खुशीयाली छाएको छ। स्थानीयले भने,‘आज हाम्रो सपना पूरा भएको छ, हामी वर्षौंपछि अन्धकारबाट मुक्त भएका छौं। उज्यालोसँगै गाउँमा समृद्धिको प्रवेश भयो, अब गाउँको जीवनस्तरमा पनि सुधार आउनेछ। स्थानीय युवा नेता आन्न्द चौधरीलाई सुनाएका थिए । राहत अभियान्ता महेश र संगीताको जोडीले केहि दिन अगाडि उक्त बिपन बस्तीमा राहत दिन पटक – पटक राहत दिन पुगेका थिए । समाज सेबि चौधरी र कर्माचार्य लाई गाउँलेहरुले राम्रो काम गरेको भन्दै सम्मान गरेका थिए । कार्यक्रममा समाज सेबि महेश्वरी चौधरी र पत्रकार महेश सिंहको समेत उपस्थिति रहेको साथै सबै वडा र वस्तीमा विद्युत विस्तारका लागि मिलेर काम गर्ने उनीहरुले प्रतिबद्धतासमेत जनाएका थिए ।

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!