nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ मा थप १७४ जनामा कोरोना संक्रमणको पुष्टि ,प्रदेश २ मा संक्रमीत को संख्या १३२३ पुग्यो

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २६, २०७७, ६:३७ मध्यान्ह
प्रदेश २ मा थप १०२ जनामा कोरोना संक्रमणको पुष्टि,जम्मा संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुर।प्रदेश २ का सामाजिक विकास मन्त्रलयका सचिव रामप्रसाद घिमिरेका अनुसार प्रदेश नम्वर २ मा ७ जना महिला र १ सय ६७ जना पुरुष गरी कुल १७४ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रलयका सप्तरी जिल्लामा १६ जना, महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै कूल संक्रमितको संख्या १३२३ पुगेको छ ।

सप्तरीको बलान विहुल गाउँपालिका ३ स्थित क्वारेन्टाइनमा ३७ वर्षीय महिला एकजना, १२ र १८ वर्षीय किशोर २ जना, १९ देखि ४० वर्षका १२ जना र अर्का ४५ वर्षका पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको छ ।

महोत्तरीको औरही नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ देखि ४० वर्षका ७ जना र सोही क्वारेन्टाइनमा रहेका ४० देखि ६० वर्षका २ जना गरी ९ जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । महोत्तरीकै जलेश्वर नगरपालिकाको क्वारेन्टाइनमा १८ वर्षीय किशोर र १९ देखि ४० वर्षका २ जना पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको सचिव घिमिरेले बताए ।

सर्लाहीको विष्णु गाउँपालिकको क्वारेन्टाइनमा १ देखि १८ वर्षका ४ जना, १९ देखि ४० वर्षका ३० जना र ४५ वर्षीय पुरुषमा गरी ३५ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी सर्लाहीकै बह्रमपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै चक्रघट्टा गाउँपालिकामा रहेको क्वारेन्टिनमा १५ जना पुरुष, बलरा नगरपालिकामा रहेका ८ जना र इश्वरपुर नगरपालिकाको स्थानीय क्वारेन्टिमा रहेका १८ जना र रामनगर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३७ वर्षीय परुषमा कोरोना भाइरस पुष्टि भएको सचिव घिमिरेले बताए ।

रौतहटको इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, परवा नगरपालिकामा ५ जना, गौर नगरपालिकामा १ जना, गढीमाई नगरपालिकामा ४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यसैगरी बाराको सुवर्णा गाउँपालिकामा ३ वर्षीया बालिका र २८ वर्षीया महिला सहित ४ जनामा, पचरौता नगरपालिकामा ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीया महिला र ५५ वर्षीय पुरुष सहित ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश नम्वर २ मा हालसम्म २ सय २६ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मधेश प्रदेश सरकारले आर्थिक लेनदेनमा कर्मचारी सरुवा गरेको आरोप

चौतर्फी आलोचनापछि स्वास्थ्यका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

प्रदेश २: प्रादेशिक अस्पताललाई  कोरोना संक्रमित बिरामीलाई निजी अस्पतालमा नपठाउन र दैनिक विवरण पेश गर्नु अन्तरिम आदेश

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालका चिकित्सक माथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि