nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शहीदनगर नगरपालिकाद्वारा नाकामा मृत्यु भएका वीरेन्द्रकी श्रीमतीलाई रोजगार दिने घोषणा,बालबच्चालाई नगरपालिकाद्वारा निःशुल्क शिक्षा ब्यबस्था

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २३, २०७७, ८:५७ बिहान
शहीदनगर नगरपालिकाद्वारा नाकामा मृत्यु भएका वीरेन्द्रकी श्रीमतीलाई रोजगार दिने घोषणा,बालबच्चालाई नगरपालिकाद्वारा निःशुल्क शिक्षा ब्यबस्था

जनकपुर। भारतबाट फर्किदै गर्दा नेपाल भारत सीमा जटही नाकामा मृत्यु भएका धनुषाका वीरेन्द्र गुरमैताकी श्रीमतीलाई धनुषाको शहीदनगर नगरपालिकामै जागिर दिने घोषणा गरेको छ।

भारत बाट फर्किदै गर्दा नाकामै मृत्यु भएपछि राहत स्वरुप उनकी श्रीमतीलाई नगरपालिकामै जागिर दिने घोषणा गरिएको हो। नगर प्रमुख उदय कुमार बरबरिया (यादव)ले मृतक गुरमैताका परिवारलाई राहत स्वरुप १ लाख रुपैयाँ घोषणा गरे बमोजिम बिहीवार नगर प्रमुख उदय कुमार बरबरिया (यादव) र निवर्तमान प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्णले संयुक्त रुपमा मृतकका परिवारलाई सो चेक हस्तान्तरण गरेका हुन्।नगरपालिकाकै तर्फबाट मृतक गुरमैताको बालबच्चाहरुलाई उच्च शिक्षासम्म निःशूल्क शिक्षासहित उनकी श्रीमतीलाई जागिरको निर्णय गरिएको बताइएको छ।

‘स्वर्गीय गुरमैताले आफ्नो परिवारको लागि ज्यान दिए। हामीले उनको परिवारलाई क्षतिपूर्ति कहिले पनि दिन सक्दैनौं, अपूर्णीय क्षति भएको छ। तर, राहत स्वरुप १ लाख रुपैयाँ र उनको बालबच्चालाई यदुकूहाकै गुरुकुल शिक्षा निकेतन आवासीय विद्यालयमा कक्षा १२ सम्म पूर्ण निःशूल्क पढाउनुको साथै उनकी श्रीमतिलाई आर्थिक कमजोरीका कारण हातमुख जोड्न गाह्रो नहोस् भनी जागिरको व्यवस्था गरिदिएको छु,’ मेयर बरबरियाले भने।

उनको दुई छोराछोरी छन्। उनीहरुको लत्ताकपडा, शिक्षा सबै निःशूल्कसहित उनकी श्रीमतीलाई जागिर दिने निर्णय गरिएको हो। मेयर बरबरियाका अनुसार शुक्रवार बस्ने कार्यपालिकाको बैठकबाट उनलाई नियुक्तिको लागि सिफारिस सहित पत्र पठाइने छ।

Tags: प्रदेश २

Discussion about this post

Related Posts

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि