nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ मंगलवार मात्रै १ सय २० जनामा कोरोना पुष्टि कुन जिल्लामा कति हेर्नुहोस विवरण सहित

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २०, २०७७, ७:२२ मध्यान्ह
नेपालमा आज  थप २२६ जनामा संक्रमण पुष्टि ,संक्रमीत को संख्या १७९८ पुग्यो

धनुषा।पछिल्लो २४ घण्टामा सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार प्रदेश २ मंगलवार मात्रै १ सय २० जनामा कोरोना पुष्टि भएको हो ।यो संगै प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ सय १५ पुगेको छ।सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका सप्तरीमा १ जना, सिराहामा १७ जना, धनुषा जिल्लामा ४ जना, महोत्तरीमा २ जना, सर्लाहीमा २१ जना, रौतहटमा ७४ जना र बारामा १ जना ब्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

धनुषाको धनौजी गाउँपालिका स्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाईनक १ जना, नगराईन नगरपालिका स्थित प्रादेशिक क्वारेन्टाईन गांगुलीका १ जना र धनुषा जिल्लाकै हंसपुर नगरपालिका स्थित नवापुर माध्यमिक विद्यालय क्वारेन्टिनका २ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ । उनीहरु चारैजना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका थिए ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्वर २ स्थित महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाईनका १ जना सोही नगरपालिकाको वडा नम्वर ५ स्थित बसबीट्टी माध्यमिक विद्यालयको क्वारेन्टाईनका १ जना गरी २ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । उनीहरु पनि भारतबाट नै आएका छ ।

सर्लाही जिल्लाको बलरा नगरपालिकाको क्वरेन्टिनमा बसेका ९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी सर्लाहीकै ब्रम्हपुरी गाउँपालिका स्थित रामविलास प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।सर्लाहीको बलरा नगरपालिका र ब्रम्हपुरी गाउँपालिकाका दुवै क्वारेन्टाईमा रहेका सम्पूर्ण संक्रमितहरु भारतबाट आएको छ ।

सप्तरीको राजगढ गाउँपालिका स्थित नर्घो माध्यमिक विद्यालयमाको क्वारेन्टिनमा १ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनी भारतबाट फर्केर क्वारेन्टिनमा बसेक थिए । सिराहा नगरपालिका स्थित सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पसको होस्टेलमा सञ्चालित क्वारेन्टाईनमा बस्दै आएका १७ जना पुरुषहरुम संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये अधिकांश भारतके मुम्बईबाट फर्केकहरु हुन ।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ गंगा पिपरा स्थित भुलयाँ माध्यमिक विद्यालयको क्वारेन्टिनका १४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । रौतहटको राजपुर नगरपालिका वडा नम्वर २ बैरिया स्थित स्थानीय मदरसाको क्वारेन्टाईनमा रहेका २१ ज्नामा संक्रमण पुष्टि भएको छ ।जिल्लाकै गढीमाई नगरपालिका वडा नम्वर ३ स्थित शंकर गुदर माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्लाकै परोहा नगरपालिका वडा नम्वर ४ लौकाहा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ४ जना पुरुषमा, राजदेवी नगरपालिका वडा नम्वर ६ स्थित मुडबलवा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लाकै गौर नगरपालिका वडा नम्वर ३ स्थित जुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १३ जनामा संक्रमण पुष्टि भएको छ । यमुनामाई गाउँपालिका वडा नम्वर ४ स्थित सरबठा माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेकी ८ बर्षिय वालिकासहित थप पाँच जनमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट अएका छन् ।

प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पतालमा रहेको आइसोलेसन कक्षमा २ महिला र २६ पुरुषगरी कुल २८ जना संक्रमितहरुको उपचार भइरहेको छ । धनुषा जिल्लाकै लक्ष्मीनिया गाउँपालिकामा रहेको विपी मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा ६ जना महिला र ५३ जना पुरुषगरी कुल ५९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्ला देबताल गाउँपालिका वडा नम्वर २ स्थित नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालयको क्वारेन्टाईनका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस २ नम्वर प्रदेशमा हालसम्म १०४ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् ।

त्यसैगरी, कोरोना पुष्टि भएका एक जना पुरुषको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजबिराजको आइसोलेसन उपचार भइरहेको छ । त्यसैगरी साईकृष्ण अस्पताल राजबिराजको आइसोलेसन कक्षमा २ महिलासहित ५३ जना संक्रमितको उपचार भइरहेको छ ।

सिराहाको महेन्द्र गेनाई अस्पतालको आइसोलसन कक्षमा २५ जना संक्रमितको र सिराहा कोभिड १९ विशेष अस्पतालको आइसोलेसन कक्षमा ५ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ ।

Discussion about this post

Related Posts

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

लहान नगरपालिकाको सत्रौ नगरसभा समुदघाटन सम्पन्न दाता परिवारलाई सम्मानित

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

जनकपुरधाम स्थित सुनैना आँखा अस्पताल र लक्ष्मीनिया गाउँपालिकाको सहकार्यमा ११० जनाको नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

सजिलो बचत तथा ऋण सहकारीको १२औँ साधारण सभामा युवा व्यापारी विजय साह सम्मानित

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

कांग्रेस विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु, महामन्त्रीद्वयका प्रस्तावमाथि समूहगत छलफल हुने

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसमा नि : शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

पूर्वप्रधानपञ्च तथा पूर्वराज्यमन्त्री सप्तरी पातो का चन्द्रकान्त चौधरी रहेनन

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

नेपाल मेडिकल एसोसिएसन (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!