nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरमा कोरोना पिसिआर परिक्षण पुन: स्थगित

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ७, २०७७, ६:०३ मध्यान्ह
janakpur-zone-hospital-pradeshik asptal

✍ गोबिन्द महतो

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधाम स्थित पिसिआर प्रयोगशालामा जडित पिसिआर स्वायब परिक्षण पुनः बन्द भएको छ । पिसिआर स्वायव प्रयोगशाला जनकपुर र राष्ट्रिय प्रयोगशाला टेकु काठमाण्डौंमा परिक्षण गर्दा फरक रिपोर्ट आएपछि दोश्रो पिसिआर मेसिन समेत बन्द गर्नुपरेको छ ।

दुई फरक–फरक पिसिआर मेसिनमा शंका उपशंका उत्पन्न हुने रिपोर्ट आएपछि तत्कालका लागि प्रयोगशाला बन्द गरिएको हो । यसअघि राष्ट्रिय प्रयोगशालाले पठाएको मेसिनले भरपर्दो नतिजा नदिएपछि नयाँ मेसिन जडान गरिएको थियो । तर बैशाख २४ मा पत्रकारहरुको स्वायब परिक्षण गर्दा प्रादेशिक अस्पतालको रिपोर्ट निगेटिभ र राष्ट्रिय प्रयोगशालाको रिपोर्ट पोजेटिभ आएपछि पुनः बन्द गर्नुपरेको जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए

प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । गत बुधवार पुनः फरक नतिजा आएपछि ति सबै स्वायबको नमुना शंकाको घेरामा परेकोले स्वायब परिक्षण बन्द गर्नुपरेको प्रयोगशाला प्रमुख रामविनय साहले जनाए । उनले भने, ‘जनकपुर र काठमाण्डौंमा फरक नतिजा आउनुमा पीसीआर मेसिन प्रमुख कारक हो, कम गुणस्तरको मेसिन जडान हुँदा भरपर्दो नतिजा आउन सकेन, अब हामीले परीक्षण गरेको सबै नतिजामाथि दोश्रो पटक प्रश्न चिन्ह खडा भएको छ, नयाँ मेशीन नआउन्जेल सम्म परिक्षण बन्द हुन्छ ।’

निमित्त निर्देशक रामविनय साहले पत्रकारहरुको स्वायव दुई पटक परीक्षण गर्दा दुवैपटकको नेगेटिभ तर काठमाण्डौंको पोजिटिभ पछि बन्द गर्न बाध्य भएको सुनाए । उनले भने, ‘जनकपुरमा नेगेटिभ काठमाण्डौंमा पोजिटिभ भयो, दुवै ठाउँको रिपोर्टमा फकरपना आएपछि पीसिआर मेसिन भरपर्दो नभएको निष्कर्ष सहित परीक्षण गर्नुको कुनै अर्थ नभएको निष्कर्ष सहित बन्द गर्नुपरेको हो ।’

पहिलो पटक प्राविधिकहरुले जडान गरेपनि पछिल्लो पटक पीसीआर मेसिन जडान गर्न प्रयोशालाका निर्देशक डा. रुना झा स्वयं जनकपुर पुगेकी थिइन् । निर्देशक स्वयं आफैं आएर मेसिन जडान गर्न लगाएपछि पछिल्लो भन्दा अहिलेको मेसिन भरपर्दो हुने विश्वास लिइएको थियो । तर पछिल्लो पटक समेत पहिलेको जस्तौ अवस्था आयो

प्रादेशिक अस्पताल जनकपुरका सेवानिवृत्त वरिष्ठ ल्याब टेक्निसियन अरुण कुमार मल्लिकले नमुना संकलन, परीक्षण प्रक्रिया, मेसिनको गुणस्तर र प्राविधिकको कार्य क्षमताले समेत नतिजा फरक पर्ने सक्ने बताए । उनले भने, ‘यहाँ ठीक र बेठिक भन्नु उचित हैन, नमुना संकलन देखि परिक्षण र उपकरणको क्षमताको कुरा समेत आउँछ, त्यसैले कुनैपनि निचोडमा पुग्नु भन्दा पहिले समस्याको यकिन आवश्यक छ ।’

Tags: कोरोना

Discussion about this post

Related Posts

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!