असुरक्षित बन्दै मधेस प्रदेश महोत्तरीमा NMB बैंकबाट बन्दुक देखाएर दिनदहाडै लुटियो ३५ लाख भन्दा बढी रकम
महोत्तरी/जेठ १६ गते। मधेस प्रदेश असुरक्षित बन्दै गएको छ।महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबि बैंकबाट दिनदहाडै रकम लुटिएको ...
महोत्तरी/जेठ १६ गते। मधेस प्रदेश असुरक्षित बन्दै गएको छ।महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबि बैंकबाट दिनदहाडै रकम लुटिएको ...
जलेश्वर/जेठ १३ गते । जलेश्वरमा पाँच वर्षपछि धूमधामकासाथ मनाउन गइरहेको संसारी माई महापूजामा गरिने बलिप्रदानको लागि चिराकी शुल्क तोकिएको छ । ...
जनकपुरधाम/जेठ १२ गते। मिटरब्याजको हल्ला चलाएर आफुहरुलाई डर, धाक धम्की तथा आफुहरुको पुँजी असुरक्षित बनाएको भन्दै धनुषा–महोत्तरी लेनदेन संघर्ष समिति ...
महोत्तरी/जेठ १० गते। महोत्तरी प्रहरीले एक क्विन्टल गाँजासहित दुई जनालाई प क्राउ गरेको छ । एकडारा गाउँपालिका–३ अजमरपट्टीबाट एक सय ...
महोत्तरी/जेठ १० गते। जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी उजुरी दर्ता गराउनेहरुको संख्यामा वृद्धि भएर गएको छ । ...
महोत्तरी/जेठ ६ गते । महोत्तरीको भारतीय सीमावर्ती सम्सी–६ को पोखरीमा एक युवकको श व फेला परेको छ । प्रहरीका अनुसार ...
जनकपुरधाम/जेठ ३ गते। महोत्तरीको जङ्गलमा भरुवा बन्दुकसहित सिकार गर्न गएका तीनजना प क्राउ परेका छन्। प क्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर ...
जेठ ३ गते । महोत्तरी प्रहरीले बुधबार गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई ...
जनकपुरधाम । महोत्तरी प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेका एक युवकलाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ। महोत्तरीको एकडरा गाउँपालिका ४ हल्खोरी ...
जनकपुरधाम/जेठ २ गते । महोत्तरीमा पोखरीमा डु बेर एक बालकको मृ त्यु भएको छ। सोनमा गाउँपालिका ७ जानकीनगर बस्ने उपेन्द्र ...

