महोत्तरीमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृ त्यु
महोत्तरी/जेठ २७ गते। महोत्तरीको बर्दिबास औरही भित्री सडकखण्डमा शनिबार ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ। दुर्घटनामा औरही नगरपालिका ...
महोत्तरी/जेठ २७ गते। महोत्तरीको बर्दिबास औरही भित्री सडकखण्डमा शनिबार ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ। दुर्घटनामा औरही नगरपालिका ...
महोत्तरी/जेठ २६ गते । महोत्तरीको जलेश्वर-बर्दिबास सडक अन्तर्गत बहेडा बजारमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएको छ। एकडारा गाउपालिका ...
महोत्तरी/जेठ २५ गते । महोत्तरीमा संसारीमाई पूजाको सांस्कृतिक कार्यक्रममा मंगलबार राति अश्लीलता प्रदर्शन गरेको भन्दै स्थानीय युवाहरूले विरोध गरेका छन् । ...
जनकपुरधाम/जेठ १९ गते। गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले आफ्नो ज्यान असुरक्षित भएको बताएकी छन्। उनले नगरपालिकाको काममा अनैतिक तथा कानुन ...
जनकपुरधाम/जेठ १९ गते। महोत्तरीमा खेतबाट सोईजन ल्याएको विषयलाई लिएर विवाद भई कु टपिट हुँदा एकजनाको मृ त्यु भएको छ। मृ ...
महोत्तरी/जेठ १९ गते । महोत्तरीको गौशाला नगरपालिका १ रामनगर स्थितमा रहेको पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा एक वृद्ध मृ त अवस्थामा ...
महोत्तरी/जेठ १९ गते। महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा मंगलबार दिउँसो १२ बजेर २५ मिनेटमा ४ जनाको हतियारधारी अ ज्ञात ...
ईजनकपुर टुडे बाट/महोत्तरी/जेठ १७ गते। मंगलबार दिउँसो महोत्तरीको महोत्तरी गाउँपालिका– २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयमा हतियारधारीहरुको एक ...
महोत्तरी/जेठ १७ गते। महोत्तरीबाट ८५ लाख रुपैयाँ बराबरको अवैध सालको काठ प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा ...
महोत्तरी/जेठ १६ गते । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबि बैंकबाट दिनदहाडै रकम लुटिएको छ । मंगलबार दिउँसो ...

