Tag: जनकपुरधाम

जनकपुरधामको देवपुरा रुपैठामा भोलि राती १० बजे सम्म निषे धाज्ञा

जनकपुरधामको देवपुरा रुपैठामा भोलि राती १० बजे सम्म निषे धाज्ञा

धनुषा/कार्तिक २७ गते।जनकपुरधामको देवपुरा रुपैठामा निषे धाज्ञा जारी गरिएको छ । धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा सम्प्रादायिक ...

रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु

रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु

जनकपुरधाम/कार्तिक २६ गते।प्रत्येक वर्ष जनकपुरधाममा हुने धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी थालिएको छ । १७ देखि सप्ताह व्यापी ...

जनकपुरधाममा अस्ताउँदो सूर्यलाई अर्घ दिएर यसरी मनाइयो छठ पर्व (तस्बिरहरु)

जनकपुरधाममा अस्ताउँदो सूर्यलाई अर्घ दिएर यसरी मनाइयो छठ पर्व (तस्बिरहरु)

जनकपुरधाम/कार्तिक २४ गते।जनकपुरधाममा बुधबार साँझ अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिएर मनाइएको छ । तलाउ तथा पोखरीहरूको सहर भनेर चिनिने ...

जनकपुरधाममा एक युवकको श व फेला

जनकपुरधाममा एक युवकको श व फेला

जनकपुरधाम/कार्तिक २४ गते।जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १ मा एक युवकको श व फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ...

जनकपुरधाममा ई–रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै

जनकपुरधाममा ई–रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै

जनकपुरधाम/कार्तिक २२ गते।प्रदेश २ को राजधानी जनकपुरधाममा ई-रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ। जनकपुरधाम उपमहानगरपालिकाले ई-रिक्सा व्यवस्थापन गर्न ...

जनकपुरधाम–पटना मैत्री बस सेवा पुनः सुचारू

जनकपुरधाम–पटना मैत्री बस सेवा पुनः सुचारू

जनकपुरधाम/कार्तिक २० गते । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत (जनकपुरधाम–पटना) मैत्री बस सेवा शनिवारदेखि पुनः संचालनमा भएको छ ...

आफू सरकारी आवास कब्जा गरेर बस्ने, भ्रष्टाचारको आरोपमा अरूलाई ‘जनकारबाही’ गर्ने!

आफू सरकारी आवास कब्जा गरेर बस्ने, भ्रष्टाचारको आरोपमा अरूलाई ‘जनकारबाही’ गर्ने!

शैलेन्द्र महतो/जनकपुरधाम/कार्तिक २० गते।जनकपुरस्थित खानेपानी तथा ढलनिकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई अमानवीय व्यवहार गरेको समूहमा एक जना नेपाल सरकारकै ...

जनकपुरधाममा दलित विपन्न महिलालाई छठ सामग्री वितरण

जनकपुरधाममा दलित विपन्न महिलालाई छठ सामग्री वितरण

जनकपुरधाम/कार्तिक १९ गते।जनकपुरधाम उपमहानगरपालिका १ का वडाध्यक्ष शत्रुधन साहले दलित विपन्नलाई शुक्रबार छठ सामग्री बाँडेका छन् । रेल्वे स्टेशन चोकमा ...

जनकपुरधाममा जनप्रतिनिधिले नै नगर प्रमुखको घर अगाडि थुपारे फोहोर

जनकपुरधाममा जनप्रतिनिधिले नै नगर प्रमुखको घर अगाडि थुपारे फोहोर

जनकपुरधाम/कार्तिक १४ गते।जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् । ...

जनकपुरधामका व्यवसायीको पलायन हुने अवस्था

जनकपुरधामका व्यवसायीको पलायन हुने अवस्था

जनकपुरधाम/कार्तिक १४ गते।उपभोक्ताहरु भारत बिहारको सीमावर्ती क्षेत्रमा किनमेल गर्ने क्रम बृद्धिले गर्दा जनकपुरधामका किराना व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन ...

Page 54 of 59 1 53 54 55 59

Advertisement