nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सामाजिक क्षेत्रमा लायन्स क्लबको भूमिका महत्वपूर्ण

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ११, २०७९, ११:२१ बिहान
सामाजिक क्षेत्रमा लायन्स क्लबको भूमिका महत्वपूर्ण

अजय कुमार झा/जनकपुरधाम/चैत ११ गते । पूर्व राष्ट्रपति डा. रामवरण यादवले लायन्स क्लबले मानव सेवाको क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय भएको बताउनुभएको छ ।

पूर्व राष्ट्रपति यादवले लायन्स क्लब ३२५ एफ को पहिलो साधारण सभाको आज जनकपुरधाममा उद्घाटन गर्दै लायन्स क्लबले नेपालको शिक्षा तथा सामाजिक क्षेत्रमा गरेको काम निक्कै प्रशंसनीय भएको बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकासमा लायन्स क्लबका सदस्यहरु स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न आवश्यक भएको बताउनुभयो । उहाँले कुनै बेला मधेशका जिल्लाहरू कृषिका लागि उर्वर भए पनि अहिले चुरेको विनाशका कारणले समस्यामा भएको बताउनुभयो ।

उद्योगपति एवं लायन राजेन्द्र खेतानले नेपाललाई समृद्ध बनाउने धेरै आधारहरू भएको बताउँदै समृद्ध देश बनाउनका लागि सामूहिक प्रयास तथा अठोटको आवश्यकता भएको बताउनुभयो । उहाँले मुलुकमा धेरै विषयहरू रहेकाले त्यसलाई अनुशरण गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्य जुली कुमारी महतोले पनि बोल्नु भएको थियो । लायन्स क्लब अफ ३२५ एफका अध्यक्ष डा. राजेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले उद्योगपति डा राजेन्द्र खेतानलाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मानित गर्नु भएको थियो ।

आजसम्म चल्ने वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वको चयन गर्नेछ । अहिले देशमा लायन्स क्लबको १५ वटा डिस्ट्रिक्ट रहेका छन् । यसै गरि देश भरिमा ५ हजार ५ सय सदस्यहरु रहेका छन् । कार्यक्रमको संयोजक पूर्व डिस्ट्रिक्ट गभर्नर मधुकर उपाध्याय हुनुन्थ्यो । देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा लायनहरु जनकपुरधाम आएका छन् । शनिबार बिहान प्रभात फेरि गर्ने कार्यक्रम पनि छ । उद्घाटन कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले लायन्स क्लबको स्मारिका पनि विमोचन गर्नुभएको थियो ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि