विवाहपञ्चमीको अवसरमा नेपाल पिछडावर्ग ओबिसी विद्यार्थीसंघको प्रदेश न.२ समितिद्वारा नि:शुल्क स्वास्थ शिविरको आयोजना
जनकपुरधाम।विवाहपञ्चमीको शुभ अवसरमा नेपाल पिछडावर्ग ओबिसी विद्यार्थीसंघको प्रदेश न.२ समितिले नि:शुल्क स्वास्थ शिविरको आयोजना गरेको थियो । संकटमोचन मन्दिर, बारहबिघा ...













