महोत्तरीको जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट बिचौलियाको आरोपमा पाँचजना प क्राउ
रन्जन भण्डारी/माघ १७ गते। प्रहरीले बिचौलियाको आरोपमा महोत्तरीबाट पाँचजनालाई प क्राउ गरेको छ। जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट सादा पोसाकमा ...
रन्जन भण्डारी/माघ १७ गते। प्रहरीले बिचौलियाको आरोपमा महोत्तरीबाट पाँचजनालाई प क्राउ गरेको छ। जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट सादा पोसाकमा ...
महोत्तरी/माघ १५ गते। महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृ त फेला परेकी छिन् । ...
माघ १४ गते । महोत्तरीमा दुर्घटनामा परेको मोटरसाईकलबाट गाँजा बरामद भएको छ । बिहिवार बेलुका गौशालामा दुर्घटनामा परेको मोटरसाईकलबाट गाँजा ...
जलेश्वर/माघ १३ गते । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा आज भएको दुईवटा सडक दुर्घटनामा परी दुई जनाको मृ त्यु भएको छ भने ...
माघ १३ गते । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ । नगरभित्र मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा ...
जनकपुरधाम/माघ ७ गते। गत दुई वर्षअघि महोत्तरीका झा दम्पतीको ह त्या आरोपमा थप एक जना प क्राउ परेका छन् । २०७७ साल ...
पुस २३ गते। दाइजोसम्बन्धी कसूरमा डा. पंकज चौधरीलाई करागार चलान गरिएको छ । पत्नी नेहा चौधरीले हालेको मुद्दामा भएको थुनछेक ...
महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइलमा एक जना पुरुषको श व फेला परेको छ । शव ५४ वर्षीय ईन्द्रदेव झाको भएको ...
जनकपुरधाम । अत्यधिक जाडोका कारण जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा निजि विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकूद महाशाखाका ...
पुस १५ गते । महोत्तरीमा एक युवकको श व फेला परेको छ । हिजो बिहान पिपरा गाउँपालिका ५ चाँदनी चोक ...

