महोत्तरी/फागुन ३ गते। महोत्तरीमा मंगलवार पोखरीमा डुबेर एक बालिकाको मृ त्यु भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका–३ मा मंगलवार पोखरीमा डुबेर एक जना बालिकाको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने राजेश महतोको ३ वर्षीया छोरी माही महतो रहेको स्थानीयले जनाएको छ ।














Discussion about this post