महोत्तरीका बेपत्ता झा दम्पतिको अझै फेला परेनन्, शंकास्पदहरुसंग सोधपुछ गर्दै प्रहरी
महोत्तरी,फागुन ११ गते। महोतरीमा बेपत्ता दम्पतीको विषयमा प्रहरीले शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गर्ने कार्य तीव्र पारेको छ।शंकास्पद व्यक्तिहरुलाई बोलाएर बेपत्ता दम्पतीबारे सोधपुछ ...















