nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा नन्दले आफनै भाउजुलाइ देवर र ससुरासँग शा रीरिक सम्बन्ध राख्न गरे जबरजस्ती

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३, २०७९, ८:४८ मध्यान्ह
महोत्तरीमा नन्दले आफनै भाउजुलाइ देवर र ससुरासँग शा रीरिक सम्बन्ध राख्न गरे जबरजस्ती

महोत्तरीको गौशालामा आफ्नै भाउजुलाई देवर र ससुरासँग अनैतिक सम्बन्ध राख्न नन्दले जोर जवरजस्ती गरेको घटना बाहिररिएको छ ।

गौशाला बजार स्तिथ रहेको लालेन्द्र मेडिकलका संचालक लालेन्द्र साहको श्रीमति महिनौ देखि चरम यातना सहदै आएकि छिन् । उनको नन्द तुलसी साहले आफ्नो कान्छो भाइ र कहिले काहि बुबासँग समेत सम्बन्ध राख्न जोर जब रजस्ती भाउजुलाई गरेको छ ।

धनुषाधाम नगरपालिका ४ घर भएकी १९ वर्षिय युवती गत असारमा १० लाख दाइजो  समेत दिएर गौशाला ५ का लालेन्दर साहसँग सामाजिक परम्पराअनुसार विवाह गरेकी थिइन । केटा हेर्ने बखतमा कान्छो भाइलाइ देखाएर पछी जेठोसँग विवाह गराइएको ति युवतीको आरोप छ ।

लालेन्दर साहको यो भन्दा पहिला पनि दुई विवाह भैसकेको उनको परिवारजनले जानकारी दिए । पहिलाको दुइ श्रीमतीसँग पनि यस्तै अ नैतिक सम्बन्ध राख्न भनेपछी दुबैजना छोडेर गएको छरछिमेकको भनाइ छ । 

लालेन्दर साहसँग सन्तान उत्पादन हुन नसकेपछी तुलिसी साहले आफ्नो कान्छो भाइसँग जब रजस्ती शरिरिक सम्बन्ध राख्न लगाएको हो । तर कान्छो भाइसँग पनि सन्तान उत्पादन नभएपछी बुवासँग समेत शारिरिक सम्बन्ध भाउजुलाइ राखन जवरजस्ती गरेका हुन् । भाउजुले नमानेपछी मुखमा कपडा खादी खादी समेत चरम यातना दिएको लालेन्दर साहकी श्रीमतिले बताएकी छिन ।

तुलसी साह पनि आफ्नो श्रीमानलाई छोडेर बुबाको घरमा बसिरहेकि  छिन । उसको बिहे वर्षौ पहिला भएको थियो तर श्रीमान सँग छुटेर वर्षौ देखि माइती मा बस्दै आएकी छिन । छरछिमेकको  अनुसार उनको बानी  व्यवहार नराम्रो भएको कारणले श्रीमानले छोडीदिएको हो । उनि अहिले एक निजि विद्यालयमा शिक्षण पेसामा कार्यरत छिन । उनको यस्तो बानी  व्यवहार थाहा पाए पछी विद्यार्थीको अभिभावकहरुले गुनासो गरे पश्चात विद्यालयका प्रिन्सिपलले आइतबार तुलशी साहलाई  विद्यालयबाट समेत निस्कासन गरेका छन  ।

युवतीले जब र्जस्ती कर णीको आरोपमा कारवाही गराउन खोज्दा आज ससुरा र नन्द मिलेर देवर शैलेन्द्रसँग विवाह गराईदिने शर्तमा घटनालाई ढांकछोप गर्न खोजेका छन् ।

साभार स्रोत-रेडियो जुनतारा अनलाईन बाट

Tags: मधेस प्रदेश खबरमहोत्तरी खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!