जनकपुरधाम/फागुन ११ गते । महोत्तरीको जलेश्वर नगरपालिकाले भोलि नगरपालिकामा सार्वजनिक बिदा दिएको छ ।
मिथिला मध्यमा परिक्रमा अन्तरगत विश्राम स्थल रहेकाले नगरपालिकमा भोलि सार्वजनिक बिदा दिइएको मेयरद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
शुक्रबार नगरपालिकामा अति आवश्यक सेवा बाहेक नगरपालिकाको कार्यालय र मातहतका कार्यालयहरु,सामुदायिक बिद्यालय बन्द रहने सूचनामा उल्लेख छ।
हेर्नुहोस सूचना
Discussion about this post