महोत्तरी/फागुन १७ गते । महोत्तरीमा आँपको बगैँचामा एक पुरुषको श व फेला परेको छ ।
मंगलबार साँझ महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जलेश्वर तर्फबाट पर्सापतैली जाने बाटोको बाँयापट्टी रहेको आँपको बगैँचामा मटिहानी ७ का ५५ वर्षीय सुरेश साह केशरा मृ त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रादेशिक अस्पताल जलेश्वरमा श वको पोष्टमार्टम पश्चात आफन्तहरूले जिम्मा लगाइएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।














Discussion about this post