मधेश प्रदेश

जब रजस्ती क रणी आरोपमा प क्राउ परेका श्रीमान् निर्दोष रहेको श्रीमती रुबीको दाबी

जनकपुरधाम/फागुन १६ गते। धनुषा प्रहरीले जब रजस्ती क रणी आरोपमा प क्राउ गरेको जनकपुधाम उपमहानगरपालिका–४का सोनुकुमार भगत निर्दोष रहेको उनकी...

Read more

सिरहाको कल्याणपुर नगरपालिकामा राष्ट्रिय युवा संघ नेपालका प्रथम नगर अधिबेशन सम्पन्न

महेश सिंह/सिरहा/फागुन १६ गते। राष्ट्रिय युवा संघ नेपालको प्रथम नगर अधिबेशन सिरहाको कल्याणपुर नगरपालिकाको ग्रामीण बजारमा सम्पन्न भएको छ्। युवा...

Read more

सिरहाको पानबारी महराटोलमा सामुदायिक भवन उदघाटन सम्पन्न

सिरहा /फागुन १६ गते ।सिरहाको नरहा गाउँपालिका वडा नम्बर -२ पानबारी र महरा टोल गरि छुट्टाछुट्टै २ ठाउँमा आज सामुदायिक...

Read more

सिरहामा ट्राफिक प्रहरीको चेकिङ्गमा निरन्तरता

सिरहा/महेश सिंह /फागुन १६ गते।सिरहामा ट्राफिक प्रहरीले पुर्व पश्चिम राजमार्गमा चेक जाँचमा कडाई गरेका छन् ।राजमार्गमा करिब ३ महिना देखी...

Read more

सिरहाको लहानमा सुपर डान्सर च्याम्पियनसीप २०७८ सम्पन्न

महेश सिंह/सिरहा/फाल्गुन १६ गते। सिरहाको लहानमा के.एस.आर. प्रोडक्सनले आयोजना गरेको सुपर डान्सर च्याम्पियनसीप २०७८ सम्पन्न भएको छ्।२०७४ माघ १८ गते...

Read more

सिरहाको बिष्णुपुर गाउँपालिकामा नेकपा एमालेको गाउँपालिका अधिबेशन सम्पन्न

महेश सिंह/सिरहा/फाल्गुन १५ गते। सिरहाको बिष्णुपुर गाउँपालिकामा नेकपा एमालेद्वारा जेष्ठ नागरिक संमान तथा ८ औं वाडा अधिबेशन सम्पन्न गरीएका छन्।...

Read more

सिरहामा अन्तर्राष्ट्रिय कबीर सन्त सम्मेलन हुने

सिरहा/फागुन १४ गते । सिरहा जिल्लाको सिरहा नगरपालिका–७ महिसौथामा अन्तर्राष्ट्रिय कबीर सन्त सम्मेलनको आयोजना हुने भएको छ । विश्व एवम्...

Read more

महोत्तरीको मटिहानीमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

महोत्तरी/फागुन १४ गते। महोत्तरीको मटिहानीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकरभित्र बम जडान गरिएको हुनसक्ने...

Read more

मधेसमा विवाहपछि गुम्छ महिलाको पहिचान, नाम छाडेर माइतीकै गाउँको नामले बोलाइन्छ

विश्वनाथ ठाकुर/सर्लाही/फागुन १४ गते ।सर्लाहीको मलङ्गवा नगरपालिका-१० की सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भएको छ।...

Read more

सप्तरी : दुवै आँखा नदेख्ने सुनिता, जसले घर सम्हाल्छिन्

सप्तरी/सुधा देव/फागुन १४ गते। राजविराज नगरपालिका–१ की २४ वर्षीया सुनिताकुमारी रजक दुवै आँखा देख्दिनन् । उनमा यो समस्या जन्मैदेखिको हो...

Read more
Page 615 of 901 1 … 614 615 616 … 901

Advertisement

Advertisement

Advertisement