nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको बिष्णुपुर गाउँपालिकामा नेकपा एमालेको गाउँपालिका अधिबेशन सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १५, २०७८, १०:१५ बिहान
सिरहाको बिष्णुपुर गाउँपालिकामा नेकपा एमालेको गाउँपालिका अधिबेशन सम्पन्न

महेश सिंह/सिरहा/फाल्गुन १५ गते। सिरहाको बिष्णुपुर गाउँपालिकामा नेकपा एमालेद्वारा जेष्ठ नागरिक संमान तथा ८ औं वाडा अधिबेशन सम्पन्न गरीएका छन्।

हाम्रो पार्टीले देशमा गरीबी हटाउन चाहन्छौ र बिश्वको सबै देशहरु हाम्रो मित्र राष्ट्र नै हो।वृद्ध वृद्धा जेष्ठ नागरिक तथा गरिब सुकुम्बासीहरुलाई रक्षा गर्ने र सहारा गर्ने पार्टी नेपाल कम्युनिस्ट नेकपा एमाले नै रहेको पुर्व नागरिक उडयान मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य सचिबले बताए।

हरेक गाउँपालिकामा शिक्षा स्वास्थ तथा युवाहरूलाई स्वरोजगारको ग्यारेन्टी समेत एमाले पार्टीको जिम्मेवारी रहेको बताए। जेष्ठ नागरिकहरुलाई भत्ता दिने कार्यक्रम एमाले सरकारको पालामा भएको उनले प्रष्ट पार्नु भयो। एमाले पार्टी तराईलाई अन्नको भणडार तिर उन्मुख गर्न जान्छ। तराईलाई हरयाली बाताबरण बनाउन लागेका हुन्।एमाले पार्टी नै बिकास शिलपार्टी रहेको युवा नेता सरोज कुमार यादवले जानकारी दिनु भयो।

उक्त कार्यक्रममा हजारौं जेष्ठ नागरिकहरुलाई संमान गरेका हुन।आउने एमालेको सरकारले नै तराई मध्येसलाई समृद्धि ल्याउने बताए।कार्यक्रममा हजारौं वृद्ध वृद्धाहरुको सहभागिता रहेको आयोजक समितिले जानकारी दिनु भयो।

मधेसी जनताको हक अधिकारको लागी अवाज उठाउने पार्टी रहेको बताए। देशमा गरिबीको रेखा मुनी रहेको जनता उकास्न सरकार र सबै नेपालीको दाईत्व रहेको बताए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

कांग्रेस देउवा समूहको जनकपुरधाम नगर सभापतिमा राकेश विक्रम साह सर्वसम्म

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

बरहवा तालमा हाम फालेका गौरका अजयको शव भेटियो

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

चाडपर्वमा मधेशमा प्रहरीको ‘हाइ अलर्ट’, सात हजार २२९ जनशक्ति परिचालन

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

वीरगन्ज नयाँ बसपार्कमा इभीको ठक्करले महिलाको मृत्यु

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

भोटेकाशी बाढीपीडितका लागि अस्थायी आवास बनाउन प्रस्ताव आह्वान

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

कमला पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि आवागमन खुलाउने तयारी

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

जेसीज सप्ताह अन्तर्गत पत्रकार महासङ्ह धनुषा र जनकपुरधाम जेसीज बीच मैत्रीपूर्ण खेल सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि