nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको पानबारी महराटोलमा सामुदायिक भवन उदघाटन सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १६, २०७८, ७:३४ मध्यान्ह
सिरहाको पानबारी महराटोलमा सामुदायिक भवन उदघाटन सम्पन्न

सिरहा /फागुन १६ गते ।सिरहाको नरहा गाउँपालिका वडा नम्बर -२ पानबारी र महरा टोल गरि छुट्टाछुट्टै २ ठाउँमा आज सामुदायिक भवन समुदघाटन सम्पन्न भएको छ।

प्रमुख अतिथि नेपाल सरकारको पुर्व कानुन , न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ द्वारा सो सामुदायिक भवनको उदघाटन सम्पन्न गरिएको छ। यो सँगै नरहा गाउँपालिका लामा टोलमा गाउँ कार्यपालिकाको ११ लाखको लगानीमा सामुदायिक भवनको शिलान्यास पनि आजै गरिएको छ।

नरहा गाउँ कार्यपालिकाले आयोजना गरिएको सामुदायिक भवनको उदघाटन सत्रका अध्यक्षता गाउँपालिका अध्यक्ष रामशरण यादवले गर्नु भएको थियोे ।

गाउँमै सामुदायिक भवन, सामुदायिक विद्यालयले हितकर हुन्छ । अर्थात समग्र विकासका निम्ति मठ मन्दिर , सामुदायिक भवन , विद्यालय , सडक , शिक्षा , स्वास्थ , सिचाइँ,(कृषि ) लगायतका क्षेत्रले विकासका समग्रमा अनुभुती दिलाएको पुर्व मन्त्री श्रेष्ठले बताएका छन।

क्षेत्रीय प्रतिनिधि सभा तथा नेकपा एमाले प्रदेश – २ सह-ईन्चार्ज लिलानाथ श्रेष्ठका अनुसार बराती, पाहुना , सामुदायिक छलफलका लागि सामुदायिक उपयुक्त भएको धारण राखेको थियोे । धनि जस्तै गरिवको जीवनस्तर सुधार हुने गरि विकासको क्रान्ति ल्याउनु पर्ने भनेका थियो ।

सुरक्षित नागरिक आवास कार्यक्रम, प्रधानमन्त्री रोजगार ग्यारेन्टी , ३ लाख ५२ हजारको लगानीमा आवास परियोजना जनतामा गौरवान्वित भएको बताएको छ।

त्यसतै प्रदेश सांसद जगतारैन देवी साह, गाउँपालिका उपाध्यक्ष गुलाब देवी चौधरी, वडा अध्यक्ष अशोक साह, मनोज कुमार सिंह , लगायत सदाय र महरा समुदायका स्थानीयहरुको उपस्थिति रहेका थियोे ।

पुर्व मन्त्री लिलानाथ श्रेष्ठले सो दुई कोठे सामुदायिक भवनका लागि २५ लाख रकम छुटयाउनु भएको थियोे ।

सामुदायिक भवन विवाह, पाहुना , जेष्ठ नागरिकका लागि उपयुक्त भएको गाउँपालिका उपाध्यक्ष गुलाब देवी चौधरीले धारणा व्यक्त गरेका छ।

यो सँगै प्रदेश सांसद नेतृ जगतारैन देवी साहका अनुसार स्थानीय , प्रदेश सरकारको सहयोगमा ५ वटै वडाहरुमा सामुदायिक भवन, विद्यालय बनेकोमा स्थानीय हर्षित हुनु स्वभाविक हुने बोलेकी थिइन ।

विकास र समृद्धिका निम्ति नरहा गाउँपालिका पछि नहट्ने नरहा गाउँपालिका अध्यक्ष रामशरण यादवले
जिज्ञासा व्यक्त गरेका थियो ।

सामुदायिक भवन , अर्थात साझ सम्पत्ति गाउँमै बनेपछि सदाय बस्ती र महरा बस्ती हर्षित भएको देखिन्छ । सदाय बस्ती र महरा बस्तीको सामुदायिक भवनले विकास सँगसँगै समृद्धिको अधार र पहिचान दिलाएको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

चाडपर्वसँगै बिग्रिएको पाचन स्वास्थ्यलाई कसरी सुधार गर्ने ? जान्नुहोस्

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

पाकिस्तानी सेनाका पूर्व क्याप्टेन बने पृथकतावादी संगठनकाे प्रमुख

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

चर्चित टिकटकर बुदुर पासवानको मृत्यु

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि