मधेश प्रदेश

आजदेखि पर्सिसम्म नै वर्षाको सम्भावना, सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

असार १४ गते। आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका...

Read more

सप्तरीमा गुडिरहेको मालबाहक ट्रकमा आगलागी

सप्तरी/असार १४ गते। सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ । आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा...

Read more

सिराहामा बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला प क्राउ

सिरहा/असार १४ गते। सिरहामा बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिराहा प्रहरीले दुईजना महिलालाई प क्राउ गरेको छ...

Read more

कमला नदीको तटबन्धले धनुषा र सिरहाको करिब दुई दर्जन भन्दा बढी गाउँ बस्ती सुरक्षित

सिरहा/असार १४ गते। कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिरहाको करिब दुई दर्जन भन्दा बढी गाउँ बस्ती...

Read more

सप्तरीमा चोरी मुद्दामा फ रार तीनजना आरोपी प क्राउ

सप्तरी/असार १३ गते। प्रहरीले चोरीको मुद्दामा फ रार तीनजना आरोपीलाई प क्राउ गरेको छ। प क्राउ पर्नेमा साविक तेर्हौता गाविस...

Read more

धनुषामा हतियारसहित ३ जना भारतीय नागरिक प क्राउ

धनुषा/असार १३ गते। धनुषाको सिमावर्ती क्षेत्रबाट अमेरिकन पेस्तोलसहित तीनजना भारतीय नागरिकलाई प्रहरीले प क्राउ गरेको छ । सोमबार धनुषाको महिनाथपुरस्थित...

Read more

सप्तरीको कबिलासामा जिपको ठक्करबाट पैदलयात्रीको मृ त्यु

सप्तरी/असार १३ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा गएराती जिपको ठक्करबाट पैदलयात्रीको मृ त्यु भएको छ ।  डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५०...

Read more

महोत्तरीमा घरको छतबाट लडेर एक महिलाको मृ त्यु

महोत्तरी/असार १२ गते। महोत्तरीको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृ त्यु भएको छ।  मृ...

Read more

महोत्तरीमा सपरिवार विवाहमा गएका एक व्यक्तिको घरबाट २० लाख बराबरको धनमाल चो री

महोत्तरी/असार १२ गते। महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले सपरिवार विवाहमा गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५...

Read more

सप्तकोशी, हनुमाननगर कंकालिनी र बोदेबर्साइन नगरपालिका सहित सप्तरीका पाँच स्थानीय तहले अझै गर्न सकेनन् गाउँ तथा नगर सभा

सप्तरी/असार ११ गते। सप्तरीका १८ मध्ये मा १३ स्थानीय तहले नगर तथा गाउँसभा सम्पन्न गरेको छ । उनीहरूले आर्थिक बर्ष...

Read more
Page 557 of 902 1 … 556 557 558 … 902

Advertisement

Advertisement

Advertisement