मधेश प्रदेश

मधेश प्रदेश : नवविवाहित युवतीको मृत्यु, दाइजोको निहुँमा हत्या गरेको माइतीको आरोप

श्रावण ६ गते । वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको ह त्या भएको आरोप माइती पक्षले...

Read more

सिरहाको लहान नगरपालिकाका उपमेयर महतो विरुद्ध जर्ब जस्ती क रणीको उजुरी

सिरहा/श्रावण ६ गते। सिरहाको लहान नगरपालिकाका उपमेयर राम महतो विरुद्ध जब रजस्ती कर णीको उजुरी परेको छ । जिल्ला प्रहरी...

Read more

सिरहाको भगवानपुर गाउँपालिकामा हटाइएको करारको कर्मचारीद्वारा पालिका घेराउ

महेश सिंह/सिरहा/श्रावण ६ गते। सिरहाको भगवानपुर गाउँपालिकामा कार्यरत रहेका करारका कर्मचारीहरुद्वारा पालिका घेराउ गरेका छन्।२०७४ को स्थानीय निर्वाचन पश्चात् पुर्व...

Read more

सिरहा : लहानको माबी पडरीयामा शिक्षक भर्नामा अनियमितता भएको खुलासा

महेश सिंह/सिरहा/श्रावण ६ गते। सिरहाको लहान नगरपालिका वाडा १२ माबी पडरीया थारुटोलमा प्र.अ.राम शेवक यादवको सेटीङ्गमा शिक्षक भर्नामा अनियमितता भएको...

Read more

समिट लघुवित्तमा रोजगारीको अवसर, एसएलसी पासलाई पनि अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित )

श्रावण ५ गते। समिट लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । कम्पनीले तीन पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको...

Read more

सुदखोरबाट भागेर काठमाडौंमा होटल चलाउँदै सिरहाकी बिनिता, भात बेचेर कसरी तिर्लिन् २४ लाख ?

नवीन काजी राई । सिरहाकाे औरही गाउँपालिका- ४ इँटाटारकी बिनिता यादव केही समयअघि घरबाट अचानक बेपत्ता भइन् । कसैलाई खबरै...

Read more

सिरहा: सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरद्वारा आन्दोलित

सिरहा/श्रावण ५ गते। सिरहाको मिर्चैयामा रहेको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरु पुनः आन्दोलित भएका छन् । पहिले भएको सहमति अनुसार...

Read more

धनुषामा भएको मोटरसाईकल दुर्घटनाको मुद्दा मिलाउन ईन्सपेक्टर सिँहले रकमको ‘बार्गेनिङग’ गरेको घटना बाहिरीयो, बार्गेनिङगको कल रेकर्ड लीक

अजय मंडल/श्रावण ५ गते। धनुषाको ढल्केबरमा भएको दुर्घटनामा प्रहरीले रकमको चलखेल गरी मुद्दा मिलाएको घट्ना बाहिरिएको छ । प्रहरीले ठक्कर...

Read more

सिरहामा १८ करोडको रासायनिक मल बिक्री

सिरहा/श्रावण ४ गते ।सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रु १८ करोड ३२ लाख मूल्य बराबरको...

Read more

मधेश प्रदेशको कृषि मन्त्रालयमा जनमत पार्टीद्वारा तालाबन्दी

जनकपुरधाम/श्रावण ४ गते। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको...

Read more
Page 550 of 902 1 … 549 550 551 … 902

Advertisement

Advertisement

Advertisement