nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा भएको मोटरसाईकल दुर्घटनाको मुद्दा मिलाउन ईन्सपेक्टर सिँहले रकमको ‘बार्गेनिङग’ गरेको घटना बाहिरीयो, बार्गेनिङगको कल रेकर्ड लीक

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ५, २०७९, ९:०१ मध्यान्ह
धनुषामा भएको मोटरसाईकल दुर्घटनाको मुद्दा मिलाउन ईन्सपेक्टर सिँहले रकमको ‘बार्गेनिङग’ गरेको घटना बाहिरीयो, बार्गेनिङगको कल रेकर्ड लीक

अजय मंडल/श्रावण ५ गते। धनुषाको ढल्केबरमा भएको दुर्घटनामा प्रहरीले रकमको चलखेल गरी मुद्दा मिलाएको घट्ना बाहिरिएको छ ।

प्रहरीले ठक्कर दिने गाडी र चालकको ठाउँमा अर्कै गाडी र चालकलाई उपस्थित गराई मुद्दा मिलाउन गरिएको वार्तालाप बाहिर आएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केरका प्रहरी निरीक्षक रामसागर सिंहले दुर्घटनाको मुद्दा मिलाउन एक जना व्यक्तिसँग गरिएको कुराकानीको अडियो फेला परेको छ । अडियोमा उनले नक्कली गाडी र चालकलाई उपस्थित गराएर मुद्दा मिलाउन लागेको बताएका छन् ।

उनले फोन गर्ने व्यक्तिलाई चालक अनुमति पत्र भएको चालक र इन्स्योरेन्स भएको गाडी दर्ता गराइदिन भनेको छ । ‘लाइसेन्स र इन्स्योरेन्स भएको गाडी दर्ता गराइदिनु मुद्दा मिलाएर दुई दिनमा पेश गरिदिन्छु’ प्रहरी निरीक्षक सिंहले भनेका छन्, ‘इन्स्योरेन्स बाट जहिले पैसा आउँछ त्यो दिन दिने कागज गराएर चालकलाई छोडिदिन्छ ।’

उनले अघि भनेका छन्, ‘चालकले प्रहरीले शंकाको आधारमा पक्राउ गरेको बयान लिनेछ ।’उनले न्यायाधीशप्रति इंगित गर्दै श्रीमान र सरकारी वकीलसँग सल्लाह गरेरै यो कुरा भनिरहेको छु भन्दै फोन गर्ने व्यक्तिलाई बताएका छन् ।

फोन गर्ने व्यक्तिले यो घट्नाले आफूलाई कलंक लाग्न सक्ने बताएपछि सिंहले केहि हुँदैन्, म सबै जिम्मेबारी लिन्छु । फोन गर्ने मान्छेले आफू यसअघि मधेश प्रदेशको भूमी, व्यवस्था तथा कृषि मन्त्रालयमा गाडी चलाउने काम गरिरहेको र त्यहाँ नपोसाएपछि राजमार्गमा हाउस चलाउन आएको बताएका छन् । उनले आफू तत्कालिन तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको मान्छे समेत भएको प्रहरी निरीक्षक सिंहलाई बताएका छन् ।

कुन दुर्घटनामा उनले गाडी र चालक पत्ता लगाउन खोजेका हुन् भन्ने कुरा खुलेको छैन् । वार्तालापमा उनी आफैंलाई रामसागर भनेर स्वीकार गरेपनि उनले आफूले यस्तो नबोलेको बताएका छन् ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!