मधेश प्रदेश

सप्तरीमा एटीएमबाट पैसा ननिस्कदा बुथको ढोकामा तोडफोड गर्ने दुई जना प क्राउ

बैशाख १ गते। सप्तरीमा माच्छापुछे बैकको एटीएमबाट पैसा निकाल्न जादा पैसा ननिस्केको कारण रिसले एटीएम बुथको ढोकामा तोडफोड गर्ने दुई...

Read more

जनकपुर-जयनगर रेल सेवा आजदेखि दिनको चार पटक चल्ने

बैशाख १ गते। नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजदेखि दिनको चार पटक रेल आवतजावत हुने भएको छ।  हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म...

Read more

धनुषाबाट विद्युत चो री गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न स्थानबाट विद्युत चो री गर्ने पाँचजना मानिसहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय यदुकुवा...

Read more

सिरहाको लहानबाट तस्करीको कपडा बोकेको ट्रक सशस्त्रको नियन्त्रणमा

सिरहा । सिराहाको लहान नगरपालिका २ स्थित लहान बजारबाट मंगलबार  सशस्त्र प्रहरीले ३३ लाख ७० हजार ६ सय रुपैयाँबराबरको मिनी ट्रक...

Read more

जयनगरदेखि बर्दिवाससम्म रेल संचालनका लागि २ सय ३४ कर्मचारीको आवश्यकता

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगरदेखि बर्दिवाससम्म रेल संचालनका लागि २ सय ३४ कर्मचारीको आवश्यकता रहेको भन्दै यातायात व्यवस्था...

Read more

सिरहाको सलहेश फुलबारीमा प्रत्येक बर्षको बैशाख १ गते फुल्ने अनौठो फुल हेर्न यसपालि पनि दर्शनार्थीको घुइँचो

लाहान/बैशाख १ गते । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन (बैशाख...

Read more

महोत्तरीमा रमजान पर्व मनाउन काम गरेको ज्याला माग्दा पोलमा बाँधेर कालोमासो दल्ने र कु टपिट गर्ने ठेकेदार प क्राउ,यसरी घटेको थियो घटना

चैत २९ गते । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ का २१ वर्षीय मोबारक नदाफलाई पोलमा बाँ धेर कालोमोसो दल्ने ठेकेदार आनन्द मिश्रलाई...

Read more

सप्तरीमा पोखरीमा डुबेर ११ महिने बालकको मृ त्यु

सप्तरी/चैत २९ गते। सप्तरीमा पानीमा डुबेर ११ महिने बालकको मृ त्यु भएको छ। मृ त्यु हुनेमा रुपनी गाउँपालिका-४ छपकी भलोलका...

Read more

मधेस प्रदेश : अज्ञात समूहले अप हरण गरी कागजमा सहीछाप गराएको खुलासा

चैत २९ गते। रौतहटमा अज्ञात समूहले एक जनालाई अपहरण गरी कागजमा सहीछाप गराएको खुलासा भएको छ । जिल्लाको देवाही गोनाही...

Read more

सिरहाको प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी, बिरामीहरु भागाभाग डायालाइसिस गराइरहेका १ जनाको मृ त्यु (हेर्नुहोस तस्वीरहरु)

सिरहा/चैत २९ गते । प्रादेशिक अस्पताल सिराहाको जेनेरेटरमा आगलागी भएको छ। आगलागीको कारणले प्रादेशिक अस्पताल सिराहामा डायालाइसिस गराइरहेका एकजनाको मृ...

Read more
Page 454 of 902 1 … 453 454 455 … 902

Advertisement

Advertisement

Advertisement