मधेश प्रदेश

रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झ डप, ६ जना प्रहरी घाइते

रौतहट/चैत २९ गते । रौतहटको गरुडा नगरपालिकाका मेयर प्रत्याशी दीपक यादव आफ्ना मागहरु राख्दै नगरपालिकामा ताला लगाउन पुगेपछि प्रहरीसँग दोहोरो...

Read more

सप्तरीबाट विभिन्न मुद्दामा फ रार २३ जना अभियुक्त एकैदिन प क्राउ

चैत २९ गते । सप्तरी प्रहरीले अदालतबाट कैद सजाय र जरिवाना तोकिएका विभिन्न अपराधका २३ जना फ रार अभियक्तलाई एकै दिन प...

Read more

मैले मेरो प्रतिस्पर्धी नै देख्या छैन : उपेन्द्र यादव

बारा/चैत २८ गते । बारा–२ का उम्मेदवार रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न उपचुनावमा आफूले आफ्नो प्रतिस्पर्धी नै...

Read more

सिरहा : झुपडीको टाटीमा रातो चिह्न लगाएर दलितको मन किन चिर्छ सरकार ?

सिरहा/चैत २८ गते । टाटी र टिनको छानो भएको झुपडीले दुई धुरजति जग्गा ओगटेको होला । ऐलानी जग्गामा बनेको आफ्नो...

Read more

सप्तरीमा विद्युत चुहावट गर्ने ६ जनालाई प्रहरीले लियो नियन्त्रणमा

सप्तरी/चैत २८ गते । सप्तरीमा विद्युत चुहावट गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी र नेपाल विद्युत प्राधिकरणका...

Read more

सप्तरीमा आगलगीमा परेर १ जना घाइते

सप्तरी/चैत २८ गते । सप्तरीमा आज बिहान जिल्लाको कञ्चनरुप नगरपालिका १ बैरवामा आगलागी हुँदा जलेर एकजना घाइते भएका छन् ।...

Read more

मधेस प्रदेश : झुटो तमसुक बनाइ जग्गा हत्याउने प्रयास

चैत २८ गते। एकजना व्यक्तिले जग्गा नामसारी गराउने नाममा लाखौको कपाली कागज गराएको पाइएको छ । रौतहटमा जिल्लाको माधवनारायण नगरपालिका–६...

Read more

सप्तरीमा आगलागि हुँदा दुई घर र नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति

सप्तरी/चैत २८ गते । सप्तरीको बोदेबरसाइनमा आइतबार आगलागि हुँदा दुई घर, नगदसहित झण्डै ९ लाख मुल्य बराबरको क्षति भएको छ ।      बोदेबर्साइन...

Read more

सप्तरीमा अटो आफै अनियन्त्रित भएर पल्टिदा तीन जना घाइते

सप्तरी/चैत २८ गते । सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ५ जन्डोलस्थित भित्री सडक खण्डमा अटो रिक्सा आफै अनियन्त्रित भएर पल्टिदा अटोमा सवार तीन...

Read more

जानकी मन्दिरको सेरोफेरोमा ३१ फिटभन्दा माथिको संरचना तथा घरहरु हटाउन माग

जनकपुरधाम/चैत २८ गते। जानकी मन्दिरको सेरोफेरोमा ३१ फिटभन्दा माथिको संरचना तथा घरहरु हटाउन माग गरिएको छ । गौं संरक्षण मंच...

Read more
Page 455 of 902 1 … 454 455 456 … 902

Advertisement

Advertisement

Advertisement