मधेश प्रदेश

सर्लाही सीडीओ कार्यालयमा आगलागी, सेवा अवरुद्ध

सर्लाही/वैशाख १९ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको...

Read more

सप्तरीमा आगलागि हुँदा ७ लाख १० हजार नगदसहित ४४ लाख भन्दा बढीको धनमाल जलेर नष्ट

सप्तरी/बैशाख १९ गते। सप्तरीको कंचनरुप नगरपालिका १ बैरवा टोलमा मंगलबार अचानक आगलागि हुँदा नगद ७ लाख १० हजार नगदसहित ४४...

Read more

सिरहामा १४ वर्षीया किशोरी बला त्कृत, आरोपी फ रार

सिरहा/बैशाख १९ गते। सिरहाको सुखिपुरमा १४ वर्षीया किशोरीमाथि बला त्कार भएको छ। किशोरीलाई बला त्कार गरेको आरोप लागेका युवक फ...

Read more

जिल्ला बार सिराहाले न्यायाधीश अधिकारीको बेञ्च बहिष्कार गर्ने

सिरहा/बैशाख १९ गते । जिल्ला अदालत बार सिराहाले न्यायाधीश लिलाराज अधिकारीको बेञ्च बहिष्कार गर्ने निर्णय गरेको छ । आइतबार बसेको...

Read more

महोत्तरी : उपचारका क्रममा प्रहरीको आँखा छली जनकपुरधामबाट भागेका थुनुवा प क्राउ

महोत्तरी/बैशाख १९ गते । उपचारका क्रममा प्रहरीको आँखा छली भागेको थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला परेको छ । महोत्तरी...

Read more

पि टाइ नखाएको नापी कार्यालय धनुषाका नापी प्रमुख मिश्रको दाबी

बैशाख १९ गते। नापी कार्यालय धनुषाका प्रमुख सुमन कुमार मिश्रले आफूलाई कार्यालयमा कु टपिट नगरेको दाबी गरेका छन् । बिदाको...

Read more

सप्तरीमा पेट्रोल छर्केर जलाएर भाउजुको ह त्या गरेको आरोपमा पक्राउ परेका देवरलाई जन्मकैद

बैशाख १८ गते । पेट्रोल छर्केर जलाएर भाउजुको ह त्या गरेको आरोपमा पक्राउ परेका देवरलाई सप्तरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।   ...

Read more

जनकपुरधाममा प्रहरीकै घरमा डकैति, भाटाले प्र हार गरेपछि वरिष्ठ हवल्दार घाइते

जनकपुरधाम/बैशाख १८ गते । जनकपुरधाममा विगत केही दिन यता चो री तथा डकैतिको घटनामा बृद्धि भएको छ । जनकपुरधाम उपमहानगरपालिका...

Read more

जनकपुरधामको एक घरमा चोरी गर्ने क्रममा दुई चोर प क्राउ, दुई जना फ रार

जनकपुरधाम/बैशाख १८ गते । जनकपुरको एक घरमा चो री गर्ने क्रममा दुई चोर प क्राउ छन् । जनकपुरधाम उपमहानगरपालिका ९...

Read more

धनुषामा टिपरको ठक्करबाट एक स्कूले बालकको मृ त्यु, अबस्था तना वग्रस्त बनेपछि प्रहरीद्वारा हवाई फायर (हेर्नुहोस भिडियो)

जनकपुरधाम/बैशाख १८ गते । धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरमा टिपरको ठक्करबाट एक बच्चाको मृ त्यु र एक घाइते भएपछि अबस्था...

Read more
Page 441 of 903 1 … 440 441 442 … 903

Advertisement

Advertisement

Advertisement