nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पि टाइ नखाएको नापी कार्यालय धनुषाका नापी प्रमुख मिश्रको दाबी

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १९, २०८०, १२:३४ मध्यान्ह
पि टाइ नखाएको नापी कार्यालय धनुषाका नापी प्रमुख मिश्रको दाबी

बैशाख १९ गते। नापी कार्यालय धनुषाका प्रमुख सुमन कुमार मिश्रले आफूलाई कार्यालयमा कु टपिट नगरेको दाबी गरेका छन् ।

बिदाको दिन नापी कार्यालयमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई कु टपिट नगरेको दाबी गरेका छन् ।

यसअघि उनले आफूलाई कु टपिट गरिएको बताउँदै विभिन्न निकायलाई गुहारेका थिए ।नापी कार्यालयको स्रेस्तामा एकजना जग्गा धनीको कित्तामा केरमेट गरिएको जनाउँदै झण्डै १ वर्षदेखि ज्येष्ठ नागरिकलाई दुःख दिदैँ आएका मिश्रले दलालमार्फत रकमको मोलमोलाई गरेको पीडितको दुखेसो छ ।

कार्यालयमा कुटपिट भएको घटना कैद भएको सीसीटीभी फुटेज भने डिलिट गरिसकिएको छ । पत्रकार सम्मेलनमा उनले सीसीटीभी फुटेज डिलिट भएको बताएका छन् । तर त्यसबेला कार्यालयमा उपस्थित सेवाग्राहीहरुका अनुसार प्रमुख मिश्रलाई हातपात गरिएको थियो ।सीसीटीभी चालु रहेकाले त्यो दृश्य त्यसमा हुनुपर्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले डिलिट भइसकेको भन्दै देखाउन मानेनन् । स्रोतहरुका अनुसार कार्यालयमा लेनदेन भएको दृश्यसमेत सीसीटीभीमा रेकर्ड भएकाले त्यो समेतको दृश्य डिलिट गरिएको छ ।

पत्रकार सम्मेलनमा उनले आफू विरुद्ध गलत समाचार प्रकाशन भएको आरोप लगाए । मिश्र प्रमुख भएपछि कुटपिटको घटना पहिलो पटक भएको होइन् । यस अघि पनि मिश्रले एकजना ठाकुर थरकी महिलासित अभद्र व्यवहार गर्दा कुटिएका थिए । जग्गा नापीको सर्जमिन मुचुल्का देखाउने विषयमा विवाद भएको र त्यस क्रममा महिलाले हात हालेकी थिइन् ।

नापी कार्यालयमा हाल अवकास प्राप्त केही मानिसलाई दलालको रुपमा सक्रिय गराइएको छ ।रितपूर्वक हुने काममासमेत अनुचित रुपमा लाभ लिने गरिएको आरोप सेवाग्राहीहरुको छ । कार्यालयमा निरन्तर विवाद र झैझगडा हुनुको प्रमुख कारण घुस रहेको बताइन्छ । नियमबमोजिम हुने काममासमेत सेवाग्राहीहरुलाई दुःख दिने, कित्ताकाट रोकिएको बेला पनि मोटो रकम लिएर अवैध ढंगले कित्ताकाट गरेको प्रमुखमाथि आरोप लागेको छ । मठमन्दिरको जग्गाको नापजाँचसमेत नगरी व्यक्तिलाई अवैध रुपमा भोगचलन गर्ने वातावरण मोटो रकम लिएर बनाइदिने मिश्रको कारण कयौं मठमन्दिरको जग्गा गैरकानूनी ढंगले व्यक्तिहरु कब्जा गरेका छन् ।स्रोत-ईजनकपुरटुडे बाट

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि