मधेश प्रदेश

सप्तरी : प्रदेश सभा सदस्य यादवद्वारा बिधालय भवनको शिलान्यास

उमेश कुमार साह/सप्तरी/जेठ १५ गते। सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ भाटिनमा रहेको श्री जनता राष्ट्रिय आधारभूत बिधालयको...

Read more

राराब क्याम्पस जनकपुरधामका विद्यार्थीले अब क्याम्पसमा मोबाइल ल्याए जफत गरिने

जनकपुरधाम/जेठ १४ गते । जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थीले अब मोबाइल लगिए मोबाइल जफत गरिने भएको छ...

Read more

जनकपुरधाम उपमहानगरपालिका वडा न.-२४ का वडाअध्यलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ

जनकपुरधाम/जेठ १४ गते। धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा न.-२४ बसहियाको वडा अध्यक्ष उपेन्द्र सहनी लाई कारवाही को माग गर्दै सयौको...

Read more

सिरहामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा घट्नास्थलमै एक जनाको मृ त्यु,३ जना घाईते

सिरहा/जेष्ठ १४ गते। सिरहामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा घट्नास्थलमै एक जनाको मृ त्यु भएको छ भने तीन जना घाइते भएका...

Read more

सिरहामा आफ्नै शिक्षकबाटै स्टिमेट र मुल्यांकन गराएर लाखौं रकम निकासा

ईमधेश न्युज बाट/सिरहा/जेठ १४ गते। आफै धामि आफै झाँक्री भनेझैं गापा लक्ष्मीपुर पतारि वडा नं २ पाेखरभिण्डा पर्साकाे प्र.अ पशुपति...

Read more

धनुषाको औरही खोलामा अवैध उत्खनन गर्ने सात प क्राउ

जनकपुरधाम/जेठ १३ गते। धनुषाको औरही खोलमा रातिको समयमा अवैध उत्खनन गरिरहेका सातजना प क्राउ परेका छन् । पक्राउ पर्नेम धनुषाको...

Read more

जनकपुरधाममा सोमबारदेखि महेन्द्रनारायण निधि टी–२० प्रतियोगिता हुँदै (खेलतालिका सहित)

जनकपुरधाम/जेठ १३ गते । जनकपुरधाममा सोमबारदेखि महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको छ। क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा हुन...

Read more

करोडौंको जग्गा हड्पने राणाद्वारा पीडितलाई धम्की

जनकपुरधाम/जेठ १३ गते । जनकपुरधामको जनकचोकभन्दा उत्तरतर्फ रहेको करोडौं मूल्य बराबरको २ कट्ठा ५ धुर ३ कनमा जग्गाको किर्ते लालपुर्जा...

Read more

महोत्तरी जलेश्वरमा पाँच वर्षपछि संसारी माई महापूजा हुने

जलेश्वर/जेठ १३ गते । जलेश्वरमा पाँच वर्षपछि धूमधामकासाथ मनाउन गइरहेको संसारी माई महापूजामा गरिने बलिप्रदानको लागि चिराकी शुल्क तोकिएको छ ।...

Read more

सप्तरी बोदेवरसाइन नगरपालिकाको पर्खाल निर्माणमै १ करोड ८ लाख खर्च

सप्तरी/जेठ १३ गते। सप्तरीको बोदेवरसाइन नगरपालिकाले पालिका कार्यालयको (बाउन्ड्री वाल) पर्खाल निर्माणमै १ करोड ८ लाख रुपैयाँ खर्च गरिरहेको छ...

Read more
Page 424 of 903 1 … 423 424 425 … 903

Advertisement

Advertisement

Advertisement