सिरहा/असार २१ गते। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने सिरहाको नयाँ चौक चोहर्वामा सडक छेउमै लडेर मृ त्यु भएको अबस्थामा एक पुरुषको श व फेला परेको छ।

सिरहाको नरहा गाउँपालिका वडा न-३ नयाँ चौक चैहर्वामा रहेको सव डिभिजन वन कार्यलय चोहर्वा अगाडि बेवारिसे अबस्थामा एक पुरुषको शव फेला परेको छ । पुरुषले निलो पैन्ट,कालो सर्ट,मुखमा कालो माक्स,टाउकोमा कालो टोपि र साइकलको पछाडीमा झोला र छाता रहेको छ ।
मृत अब्स्थामा फेला परेको शवको पहिचान अहिले खुल्न नसकेको इलका प्रहरि कार्यलय मिर्चैयाका इन्स्पेकटर सोनु साहले जान्कारी दिए ।थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post