मधेश प्रदेश

धनुषामा विद्यालय भवन निर्माणको विषयमा झडप हुँदा दुई जना गम्भीर घाइते, तीन राउण्ड हवाई फायर

श्रावण २२ गते। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको एक विद्यालय भवन निर्माणको विषयमा झडप हुँदा झडपमा परी दुई जना गम्भीर घाइते...

Read more

मंगलबार देखि तीन दिन सम्म सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

श्रावण २१ गते। मनसुनी प्रणाली सक्रिय हुँदा देशभर वर्षाको सम्भावना बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म मनसुन सक्रिय हुने...

Read more

मधेश प्रदेशः म्याजिक र मोटरसाइकल एक आपसना ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु

सर्लाही/श्रावण २१ गते। सर्लाहीमा सवारी दुर्घटनामा परेर एकजनाको मृ त्यु भएको छ । सर्लाहीको बरहथवा नगरपालिका–९ सोल्टी मोडनजिक शनिबार साझ...

Read more

सप्तरीको राजविराजमा हुलाकी राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाउन आइतबार बिहानै देखि डोजर चल्यो

सप्तरी/श्रावण २१ गते। हुलाकी राजमार्गको सडक अतिक्रमण गरी बनाइएका संरचनाहरू राजविराज नगरपालिकाले हटाउन सुरु गरेको छ । राजविराज वडा नम्बर...

Read more

महोत्तरी : काजललाई बोक्सी आरोपमा कुटपिट गर्ने श्रीमान् प क्राउ

महोत्तरी/श्रावण २१ गते। महोत्तरीको पिपरा गाउँपालिका—३ की ३२ वर्षीया काजल कुमारी देवी दासलाई बोक्सीको आरोपमा कु टपिट गरेको आरोपमा प्रहरीले...

Read more

किसानको खेतमा धान सुक्दै , दोधारमा नेपाल लहान विद्युत प्राधिकरण

विनोद मण्डल/श्रावण २१ गते । सिरहाको धनगढीमाई १४ को मडयान बस्तीका किसानहरूले लगाएको धान बाली सुक्न थालेपछि स्थानीय चिंतित भएका...

Read more

मधेस प्रदेश : विद्यालयमा एक युवक मृ त फेला

सर्लाही/श्रावण २१ गते। सर्लाहीको मलंगवाको एक विद्यालयमा एक युवक मृ त फेला परेका छन् । सर्लाहीको सदरमुकाम मलंगवास्थित कृष्णामति माविमा आइतबार...

Read more

सिरहामा सशस्त्र प्रहरी द्वारा ९ लाख मूल्य बराबरको अवैध समान बरामद

सिरहा/श्रावण २१ गते । सशस्त्र प्रहरी बल सिरहाले ९ लाख मूल्य बराबरको अवैद्य समान बरामद गरी कारवाहीको लागि पठाएको छ...

Read more

मलेसियामा बसले ठक्कर दिँदा सर्लाहीका एक युवकको मृ त्यु

सर्लाही/श्रावण २० गते। सर्लाहीका एक युवाको रोजगारीको सिलसिलामा मलेसियामा मृ त्यु भएको छ। हरिवन नगरपालिका-१ अत्रौली घर भएका २७ वर्षीय हेमबहादुर...

Read more

मधेस प्रदेश : सवारी चालकसँग घुस लिने २ प्रहरी निलम्बीत

श्रावण २० गते। राजमार्गमा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । ड्युटीमा रहेका प्रहरी र ट्राफिक जवानले...

Read more
Page 382 of 903 1 … 381 382 383 … 903

Advertisement

Advertisement

Advertisement