मधेश प्रदेश

महोत्तरीको बर्दिबासमा भएका सवारी दुर्घटनामा बाबु छोरीको मृ त्यु

महोत्तरी/भदौ ५ गते। महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा बुबाछोरीको मृ त्यु भएको छ । बर्दिबास नगरपालिका- २ मा पर्ने बर्दिबास औरही...

Read more

जनकपुरधाममा झुलनोत्सवको रौनक

धनुषा/भदौ ४ गते । आएल सावन मास झुला झुलु सरकारझुला झुलिलिये लाले फुलवरियामे (अर्थात साउन महिना पिङ खेल्नु, पिङ खेल्छन्...

Read more

जानकी आँखा अस्पताल : जहाँबाट गरिबले पैसा अभावमा उपचार बिना फर्किनु पर्दैन

जनकपुरधाम/भदौ ४ गते । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्‍याएको छ । यसरी...

Read more

पहिलो वर्षमै मधेस विश्वविद्यालयमा विद्यार्थीको चाप बढ्दो

वीरगञ्ज/भदौ ४ गते। मधेस विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको...

Read more

सप्तरीमा लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार

महेश सिंह/भदौ ४ गते। सप्तरीको महुली बजारमा शनिबार लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार प्रशिक्षण कार्यक्रम सम्पन्न...

Read more

मधेस प्रदेशका मन्त्रालयका सचिवहरूलाई उपस्थित हुन विशेष संसदीय छानबिन समितिको निर्देशन

जनकपुरधाम/भदौ ४ गते। रकमान्तरको विषयमा छानबिन गर्न मधेस प्रदेशसभाले गठन गरेको विशेष संसदीय छानबिन समितिले मन्त्रालयहरूका सचिवहरूलाई उपस्थित हुन निर्देशन...

Read more

मधेस प्रदेश : बच्चा चोरेर बोरामा राखी भारत तर्फ  लैजाँदै गरिएका बालबालिकाको उद्धार,एक भारतीय प क्राउ

भदौ ३ गते। नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक भारतीय युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा...

Read more

महोत्तरीबाट लागुऔषधसहित दुई जना प क्राउ

भदौ ३ गते। महोत्तरीबाट प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प क्राउ परेका छ्न । आइतबार दिउँसो करिब २ बजेको समयमा सवारी...

Read more

मधेस प्रदेश : उपमेयरसहित परिवारका सदस्यलाई घरमै घुसेर आक्रमण

भदौ ३ गते। घरमै भएको आक्रमण परी घाइते भएकी बाराको पचरौता नगरपालिकाकी उपमेयर नसिमा खातुनलाई आइसियूमा भर्ना गराउनु परेको छ...

Read more

महोत्तरीमा चार दशकमा दोब्बर जनसङ्ख्या

महोत्तरी/भदौ ३ गते । महोत्तरीमा चार दशकको अवधिमा जनसङ्ख्या करिब दोब्बर भएको छ । विसं २०३८ र पछिल्लो २०७८ सालको...

Read more
Page 373 of 903 1 … 372 373 374 … 903

Advertisement

Advertisement

Advertisement