मधेश प्रदेश

दिलीप महतोको परिवारले छ बुँदे मागसहित गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

चैत १ गते। दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र क्रसर व्यवसायीबाट मारिएका युवक दिलीप महतोलाई पर्यावरण...

Read more

सर्लाहीमा मन्दिरको मूर्ति तोडफोड गर्ने व्यक्ति पक्राउ,पाँच वर्षसम्म जेल हुनसक्ने

चैत १ गते। सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित झिलिमिलिया मन्दिरको मूर्ति तोडफोडको व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा...

Read more

महोत्तरीमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु

महोत्तरी/फागुन ३० गते। महोत्तरीमा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका– ३, मलिवारामा बुधबार पोखरीमा डुबेर एक...

Read more

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : मोडेल कॉलेज र मोनास्टिक कॉलेज विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन ३० गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा...

Read more

महोत्तरीको विभिन्न डाँका घटनामा संलग्न आरोपमा पक्राउ परेका कुख्यात डाँका जेल चलान

फागुन ३० गते। महोत्तरीबाट विभिन्न डाँका घटनामा संलग्न आरोपमा एक कुख्यात डाँका पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी...

Read more

मङ्गलनाथ महोत्तरीका अर्का ‘जलाधिनाथ’

फागुन ३० गते। आमरुपमा ‘जलाधिनाथ’ भनिदा महोत्तरीको जलेश्वर-१ स्थित श्री जलेश्वरनाथ महादेव भन्ने बुझिन्छ । तर महोत्तरीकै सुदुर पश्चिम दक्षिणी...

Read more

महोत्तरीको मटिहानी नगरपालिकामा आज स्थानीय बिदा

फागुन ३० गते। महोत्तरी जिल्लाको मटिहानीमा फाल्गुन ३० गते बुधवार आउने बृहत मिथिला क्षेत्रको प्रसिद्ध एवं पौराणिक परिक्रमा अवसरमा मटिहानी...

Read more

आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति ( हेर्नुहोस सहमतिपत्र)

फागुन ३० गते। गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति पाँच बुँदे सहमति भएको छ। घटनाको सत्यतथ्य छानबिन...

Read more

दाईजोमा सुनको सिक्री नदिएको भन्दै बिहे रद्द गर्ने बेहुला सहित ५ जनालाई पर्सा प्रहरीले गर्यो सार्वजनिक

फागुन ३० गते। दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै रद्द गर्ने बेहुलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको...

Read more

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : राराव कॉलेज र धनुषा साइन्स कॉलेज विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २९ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भएको मंगलवार भएको...

Read more
Page 275 of 902 1 … 274 275 276 … 902

Advertisement

Advertisement

Advertisement