nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मङ्गलनाथ महोत्तरीका अर्का ‘जलाधिनाथ’

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३०, २०८०, ११:२९ बिहान
मङ्गलनाथ महोत्तरीका अर्का ‘जलाधिनाथ’

फागुन ३० गते। आमरुपमा ‘जलाधिनाथ’ भनिदा महोत्तरीको जलेश्वर-१ स्थित श्री जलेश्वरनाथ महादेव भन्ने बुझिन्छ । तर महोत्तरीकै सुदुर पश्चिम दक्षिणी भेगको सोनमा-६ मगरथानास्थित श्री मङ्गलनाथ महादेवको शिवलिङ्ग पनि जलमै विराजमान छ । पर्याप्त खोज र चासो नबढ्दा यो प्राचीन शिवलिङ्ग र ठाउँ उपेक्षित बनेको मगरथानाबासी बताउँछन् ।

श्री जलेश्वरनाथ शिवलिङ्ग भगवान शङ्करले आफैं स्थापना गर्नुभएको शिवपुराण र मिथिला माहात्म्यमा वणर्ित छ । यसैगरी मङ्गलनाथ पनि अनादिकालमै स्थापित शिवलिङ्ग मानिन्छ । मङ्गलनाथ शिवलिङ्ग एक तपस्वी योगीले ५०० वर्षअघि पत्ता लगाएदेखि पूजाआराधना गरिदै आइएको मगरथानाका बासिन्दा सामाजिक अगुवा धर्वेन्द्रकुमार यादव बताउनुहुन्छ ।

“मङ्गलनाथ शिवलिङ्गबारे खोज, अन्वेषण भएको छैन, एकै प्रकृतिका भएका हुँदा श्री जलेश्वरनाथ र श्री मङ्गलनाथ सँगसँगै स्थापित शिवलिङ्ग हुनपर्छ” यादव भन्नुहुन्छ, “कुनै खास कालखण्डमा एकै प्रकारका वास्तुकला प्रचलनमा आएका पुराना आधारले दुबै शिवलिङ्ग एकै समयमा स्थापित भएका हुनसक्ने अड्कल गर्नसकिन्छ ।”जमिनको सतहबाट करिव २० फिट गहिराईमा पानीले ढाकिएर रहेको मङ्गलनाथ शिवलिङ्गको आराधनाले समस्त कष्ट निवारण भई सुखसन्तोस प्राप्त हुने जनविश्वास छ । जिल्ला सदरमुकाम जलेश्वरबाट करिब ३५ किलोमीटर पश्चिम भारतीय सीमावर्ती मगरथाना गाउँमा मङ्गलनाथ शिवलिङ्ग अवस्थित छ ।

श्री मङ्गलनाथ महादेव कष्टनिवारक इष्टदेवका रुपमा पूजित भएका मगरथानाबासीको भनाइ छ । “प्रत्येक दुःखमा यहाँका बासिन्दाले पुकार्ने नै ‘हे मङ्गलनाथ कृपा गर’ भनेर हो” सो बस्तीकै अशेश्वरप्रसाद यादव भन्नुहुन्छ, “जलमा विराजमान हुँदा श्री मङ्गलनाथलाथलाई ‘जलाधिनाथ’ भनिन्छ ।”
जिल्ला सदरमुकाम जलेश्वर आवागमन ,सडक विस्तार र जनकपुरधामसँगको निकटताले जलेश्वरनाथ शिवलिङ्गबारे चासो बढ्नसक्यो, तर हाम्रो ठाउँ सडक सञ्जालमा अझै राम्ररी जोडिन नसक्दा यो धार्मिकस्थलबारे वाह्य चासो नबढेको मगरथानाबासीको गुनासो छ ।

मङ्गलनाथ शिवलिङ्ग कहिल्यै नसुक्ने पानीमा ढाकिएका पाँच फिट मोटाइ र दुई फिट उचाइको देखिन्छ । मङ्गलनाथ शिवलिङ्ग परिसरमा केही लेखिएको जस्तो देखिने शीला छन् । यिनको पुरातात्विक अध्ययन हुनसके यसबारे थप तथ्य आउनसक्ने शिक्षण पेसाका धर्वेन्द्रकुमार यादव बताउनुहुन्छ । यसबारे स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो नदिएका मगरथानाबासीको गुनासो छ ।

जलाशयमा भेटिएपछि तपस्वीजनले पूजाआराधना गर्दै आएका शिवलिङ्ग परिसरमा पछि मन्दिर निर्माण भएको स्थानीय पाका व्यक्ति बताउँछन् । मन्दिर परिसरमै हाल गणेश र पार्वतीको मन्दिर स्थानीय भक्तले निर्माण गरेका छन् । मन्दिर पसिरमै विशाल पिपलको रुख र पुरानो इनार देखिन्छ । यसैगरी मन्दिरदेखि पूर्व शिवसागर तलाउ छ । यस तलाउमा स्नान गरी यहींकै जल महादेव मङ्गलनाथलाई चढाइए भक्ति सफल हुने मन्दिरका पुजारी राजदेव गिरी बताउनुहुन्छ । यहाँ प्रत्येक वर्षको महाशिवरात्री र साउन महिनाका सोमबारका दिन धार्मिक मेला लाग्दै आएको छ । यस ठाउँको थप अध्ययन र पुरातात्विक अन्वेषणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर यादवको भनाइ छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!