nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : राराव कॉलेज र धनुषा साइन्स कॉलेज विजय

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २९, २०८०, ७:१४ मध्यान्ह
टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० : राराव कॉलेज र धनुषा साइन्स कॉलेज विजय

गिरिजानन्द साह/जनकपुरधाम/फागुन २९ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भएको मंगलवार भएको खेलमा राराव कॉलेज र धनुषा साइन्स कॉलेज विजय भएका छन ।

पहिलो खेल राराव कॉलेज र बीपी मेमोरियल कॉलेज बीच भएको थियो जसमा बीपी मेमोरियल कॉलेजले टस जितेर पहिला राराव कॉलेजको टिमलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । ब्याटिङ सुरु गरेको राराव कॉलेजका खेलाडीहरु १९.५ ओभरमा ऑलआउट हुँदै १४१ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १४२ रनको बिशाल लक्ष्य दिएको थियो । राराव कॉलेजको टिमका लागि रामबाबू यादवले ५० बलमा ६४ रन र अंकित सिंह राजपूतले २० बलमा २४ रनको योगदान दिएको थियो ।

बीपी मेमोरियल कॉलेजको तर्फबाट लागि बलिङ गरेका भरतले ३ विकेट,अखिलेश ठाकुरले २ विकेट र सुमितले ३ विकेट लिन सफल भएका थिए । खेलमा जवाफि ब्याटिङका लागि आएका बीपी मेमोरियल कॉलेजका ब्याट्सम्यानहरु राराव कॉलेजको बलिङ सामु खासै राम्रो खेल्न सकेन जसले गर्दा १५.२ ओभरमा अल आउट हुदै ९० रन मात्र बनाउन सक्यो र उक्त खेल राराव कॉलेजले ५१ रनले खेल जित्न सफल भयो। बीपी मेमोरियल कॉलेजकाका खेलाडीहरु मध्ये अखिलेश ठाकुरले २५ बलमा ३९ रन र रामकिशोर १७ बलमा १३ रन बनाएको थियो । राराव कॉलेजको टिमका लागि बलिङ गरेका अंकित सिंह राजपूतले ४ ओवरमा १९ रन खर्चेर ५ विकेट, रविले ४ ओवरमा १७ रन खर्चेर २ विकेट र राघवेन्द्रले ३ ओवरमा २४ रन खर्चेर २ विकेट लिएका थिए । यस खेलको म्यान अफ दी म्याच राराव कॉलेजको खेलाडी अंकित सिंह राजपूत भएको थियो।म्यान अफ द म्याचको उपाधी जनकपुरधाम वडा नं ७ को वड़ा अध्यक्ष निरज साह द्वारा प्रदान गरिएको थियो ।

त्यस्तै दोस्रो खेल धनुषा साइन्स कॉलेज र शिद्दार्थ शिशु सदन बीच भएको थियो जसमा धनुषा साईन्स कॉलेजले टस जितेर शिद्दार्थ शिशु सदनलाई ब्याटिङगको लागि आमन्त्रण गरेको थियो। ब्याटिङ सुरु गरेको शिद्दार्थ शिशु सदनका खेलाडीहरु १२४ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १२५ रनको लक्ष्य दिएको थियो । शिद्दार्थ शिशु सदनको टिमका लागि आदित्यले ३४ बलमा २७ रन,कृष्णाले ३९ बलमा २९ रन र नबीनले २३ बलमा २१ रन रनको योगदान दिएको थियो । धनुषा साइन्स कॉलेजको तर्फबाट लागि बलिङ गरेका बिकेशले ४ ओवरमा २३ रन खर्चेर २ विकेट,पप्पूले १ विकेट,मनोजले १ विकेट र अमनले १ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफि ब्याटिङका लागि आएका धनुषा साइन्स कॉलेजका खेलाडीहरु १३.२ ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनाउन सफल भयो र खेल धनुषा साइन्स कॉलेजले ५ विकेटले जित्यो । धनुषा साइन्स कॉलेजका खेलाडीहरु मध्ये मनोज मंडलले १२ बलमा २७ रन र बिकेशले २१ बलमा १७ रन बनाए । शिद्दार्थ शिशु सदनको टिमको लागि बलिङ गरेका बरगिस २.३ ओवरमा २६ रन खर्चेर २ विकेट लिन सफल भएको थियो। यस खेलको म्यान अफ दी म्याच धनुषा साइन्स कॉलेज खेलाडी मनोज मंडल भएको थियो।यस खेलको म्यान अफ द म्याचको उपाधी महाबीर युवा कमिटी अध्यक्ष अजय कुमार गुप्ता र निवर्तमान अध्यक्ष संतोष कुमार साह द्वारा प्रदान गरियोएको थियो।प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ।

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि