मधेश प्रदेश

कमला नदीमा नुहाउने क्रममा बेप त्ता भएका दुईमध्ये एकको श व फेला

कार्तिक ३० गते। कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनामध्ये एक जना मृतावस्थामा फेला परेका छन् । अर्का एक...

Read more

जनकपुरधाममा सामा महोत्सव सम्पन्न, प्रथम स्थान मिथिलेश्वर मौवाही समूह

कार्तिक ३० गते। मैथिली विकास कोषको आयोजनामा जनकपुरधामस्थित जानकी मन्दिर प्रांगणमा सम्पन्न सामा महोत्सवले स्थानीय सांस्कृतिक चेतनालाई उजागर गरेको छ।...

Read more

वडाध्यक्ष साहको निधन

कार्तिक ३० गते। मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा निधन भएको छ । एकसट्ठी वर्षीय उनको बिहीबार...

Read more

कोदोखेतीले धानेको सिरहाको खोरियागाउँ

कार्तिक ३० गते। मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका...

Read more

मधेश प्रदेश : साढे २२ किलो लागुऔषध चरेससहित तीन जना पक्राउ

कार्तिक २९ गते। पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले साढे २२...

Read more

११ किलो गाँजासहित सर्लाहीबाट दुई युवक पक्राउ

कार्तिक २९ गते। सर्लाहीबाट ११ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको हरीहरपुर गढी गाउँपालिका–८, पाँचत...

Read more

सिराहाको कर्जन्हाका पूर्वमेयर सहित पाँचजना भ्रष्टाचार मुद्दाम दोषी ठहर

कार्तिक २९ गते। सिराहा जिल्लाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन्। विशेष...

Read more

धनुषाको नगराईन नगरपालिका विवाद : मेयर–उपमेयरबीच दुई बुँदे सहमति

कार्तिक २९ गते। लामो सयमदेखि ठप्प रहेको धनुषाको नगराईन नगरपालिका सञ्चालनमा आउने भएको छ । धनुषाको नगराईन नगरपालिकामा लामो समयदेखि...

Read more

धनुषाको कमला नगरपालिकामा देवता मेलाको लागि आज र भोली २ दिन सार्वजनिक विदा

जनकपुरधाम/ कार्तिक २९ गते। धनुषाको कमला नगरपालिकाले आज र भोली गरी दुई दिनको सार्वजनिक विदा दिएको छ । हिन्दू धर्मावलम्बीहरुले...

Read more

जनकपुरधामबाट रामको तिलकको लागि २५१ जना अयोध्या जाँदै

कार्तिक २९ गते। विवाहपँचमी महोत्सवको विभिन्न विधिहरुमा रामको तिलकको लागि जनकपुरधामबाट २५१ जना अयोध्या जाने भएको छ । जानकी मन्दिर...

Read more
Page 195 of 902 1 … 194 195 196 … 902

Advertisement

Advertisement

Advertisement