राष्ट्रिय

नजिकिँदै रास्वपा–जनमत पार्टी : कार्यगत एकताको पहल सुरु

बैशाख २१ गते । गत ४ मंसिरको निर्वाचनबाट नयाँ शक्तिका रूपमा उदाएका दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच...

Read more

सिरहा : प्रमुख प्रशासकिय अधिकृत बगालेलाई कु टपीट गर्नेमाथि कार्वाहीको काम गर्दै प्रेस विज्ञप्ती जारी

सिरहा/बैशाख २१ गते । धनगढीमाई नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत गोपालप्रसाद बगालेलाई कु टपीट गर्नेहरुमाथि कार्वाहीको काम गर्दै प्रेस विज्ञप्ती जारी गरेको...

Read more

मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी

काठमाडौं/बैशाख २० गते । सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेशमार्फत कानून ल्याएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार...

Read more

एसीसी प्रिमियर कप विजेता क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौं/बैशाख २० गते । काठमाडौंमा सम्पन्न एसीसी मेन्स प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ...

Read more

सिरहा : घर भत्काएपछि मिर्चैया बजारका पीडित न्यायका लागि गुहारे प्रधानमन्त्री

सिरहा/बैशाख २० गते। सिरहाको मिर्चैया नगरपालिकाले घर भत्काइदिएपछि पीडित बनेका सिरहाको मिर्चैया बजारका स्थानीयवासीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग न्यायका लागि अपिल...

Read more

अख्तियारको कार्यालय बर्दिबासमा उजुरीको चाङ

जनकपुरधाम/बैशाख १९ गते। मधेस प्रदेशका स्थानीय तहहरूमा तथा प्रदेश सरकार मातहत रहेका निकायहरूमा भ्रष्टाचारकाे अवस्था उच्च रहेको पाइएको छ । अख्तियार...

Read more

बढी सेवा शुल्क लिने लघुवित्तवरुद्ध उजुरी दिन केन्द्रीय बैंकको आह्वान

बैशाख १९ गते । नेपाल राष्ट्र बैंकले सेवा शुल्कको नाममा बढी शुल्क लिने र तोकिएको भन्दा अतिरिक्त शुल्क लिने बैंक...

Read more

महोत्तरी : उपचारका क्रममा प्रहरीको आँखा छली जनकपुरधामबाट भागेका थुनुवा प क्राउ

महोत्तरी/बैशाख १९ गते । उपचारका क्रममा प्रहरीको आँखा छली भागेको थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला परेको छ । महोत्तरी...

Read more

पि टाइ नखाएको नापी कार्यालय धनुषाका नापी प्रमुख मिश्रको दाबी

बैशाख १९ गते। नापी कार्यालय धनुषाका प्रमुख सुमन कुमार मिश्रले आफूलाई कार्यालयमा कु टपिट नगरेको दाबी गरेका छन् । बिदाको...

Read more

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई,नेपाल एशिया कपमा छनोट

काठमाडौ/बैशाख १९ गते। एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई...

Read more
Page 193 of 311 1 … 192 193 194 … 311

Advertisement

Advertisement

Advertisement