nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : प्रमुख प्रशासकिय अधिकृत बगालेलाई कु टपीट गर्नेमाथि कार्वाहीको काम गर्दै प्रेस विज्ञप्ती जारी

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २१, २०८०, ११:५१ बिहान
सिरहा : प्रमुख प्रशासकिय अधिकृत बगालेलाई कु टपीट गर्नेमाथि कार्वाहीको काम गर्दै प्रेस विज्ञप्ती जारी

सिरहा/बैशाख २१ गते । धनगढीमाई नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत गोपालप्रसाद बगालेलाई कु टपीट गर्नेहरुमाथि कार्वाहीको काम गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ।

नगर कार्यापालिकाको आज बुधबार अपरान्ह बसेको बैठकले प्रमुख प्रशासकिय अधिकृत बगालेमाथि हातपातमा प्रत्यक्ष संलग्न दोषी र मतियारहरुलाई हदैसम्मको कार्यवाहिको माँग गर्दै विज्ञप्ती जारी गरेको हो।

कार्यपालिकाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रमुख प्रशासकिय अधिकृत वगाले र अन्य कर्मचारीहरुमाथि भएको गाली गलौज र हातपात घटनाप्रति नगर कार्यापालिकाको गम्भिर ध्यानाकर्षण भएको छ। यस प्रकारको निन्दनिय कार्यको यस कार्यपालिका घोर भत्र्सना गर्दछ।’

मेयर शिवशंकर महतो, उपमेयर संगिता चौधरी सहित २५ जना कार्यपालिकाद्वारा जारी विज्ञप्तीमा, ‘पीडितलाई न्याय दिलाउनेको लागि यस घटनामा प्रत्यक्ष रुपमा संलग्न र घटनाका मतियारहरुलाई हदै सम्मको कार्यवाहीको लागि सम्वन्धित निकायमा आग्रह गर्दछौं; भनिएको छ।

जारी विज्ञप्तीमा घटनाबाट कोही पनि कर्मचारी, जनप्रतिनिधी तथा स्थानीय बासिन्दालाई विचलित नहुन आग्रह गरिएको छ।

प्रमुख प्रशाकिय अधिकृत बगालेमाथि गत शुक्रवारका दिन कमलामाई सप्लायर्सका संचालक बेचन शर्माको नेतृत्वमा पिकपमा आएका धनगढीमाई नगरपालिका ४ का रामएकवाल यादव, १२ नम्वर वडाका महेश अधिकारीसहित ६/७ जनाको समूहले गाली गलौज गर्दै कुटपीट गरेका थिए।

उनीहरुले कार्यकक्षमै पसेर ग्राभेल खानी उत्खनन्मा अस्थायि रुपमा स्थगित गरेको विषयमा प्रमुख प्रशासकिय अधिकृतलाई गालि गलौज गर्दै पानीको बोतल हान्ने र हातपात समेत गरेका थिए। सँगै रहेका एक जना नगर प्रहरी र एकजना सेवा ग्राहिले उनीहरुलाई बाहिर निकाले पनि उनीहरुले अन्य कर्मचारीलाई पनि गाली गलौज गरेका थिए। घटनापछि कर्मचारीहरुले कामकाज ठप्प गरेकाथिए।

कुछपीटको घटना भएको पाँच दिनपछिमात्र नगर प्रमुख सहितका कार्यपालिकाले विज्ञप्ती जारी गरेको छ।

यस नगरपालिकामा अन्धाधुन्ध रुपमा जनप्रतिनिधी र कर्मचारीकै मौन समर्थनमा ग्राभेल उत्खनन भईरहेको छ। त्यसलाई रोक्न मेयर महतोले वेवास्ता गरेको स्थानीयको आरोप रहँदै आएको छ।-गमक पोस्ट बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

गणेशमान चारनाथमा बाल तथा किशोरकिशोरी मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि