समाचार

ठगी आरोपमा सहकारीका अध्यक्ष धनुषा बाट प क्राउ

माघ ३ गते । धनुषा प्रहरीले ठगी आरोपमा न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवलाई प क्राउ...

Read more

मधेस प्रदेश सभाको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

जनकपुरधाम/माघ ३ गते। मधेस प्रदेश सभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्। मंगलबार प्रदेश सभामा भएको निर्वाचनमा हाल...

Read more

महोत्तरीबाट प्रहरी हौं भन्दै लु टपाट गर्ने ६ जना प क्राउ

धनवीर महतो/महोत्तरी/माघ ३ गते । प्रहरी हौं भन्दै लुटपाट गर्दै हिँड्ने समूहलाई प्रहरीले प क्राउ गरेको छ।  प क्राउ पर्नेमा बर्दिबास...

Read more

जनउत्थान सामुदायिक लघुवित्तले माग्यो सिइओ, हेर्नुहोस भ्याकेन्सी नोटिस सहित

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित...

Read more

स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी,हेर्नुहोस भ्याकेन्सी नोटिस सहित

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।...

Read more

विमान दुर्घटना हुँदैगर्दा जहाज भित्रबाटै भारतीय नागरिक सोनु जैसवालले फेसबुकमा यसरि लाइभ गर्दै गरेको भिडियो बाहिरियो

विमान दुर्घटना हुँदैगर्दा जहाज भित्रबाटै भारतीय नागरिक सोनु जैसवालले फेसबुकमा लाइभ गर्दै गरेको भिडियो यतिबेला बाहिरिएको छ । तर हिजोकै...

Read more

सिरहामा ट्रकको ठक्करबाट एकजनाको मृ त्यु

सिरहा/माघ २ गते । सिरहाको धनगढीमाई आज विहान कोइला बोकेको भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकलामा एकजनाको मृ त्यु भएको छ।...

Read more

२५ लघुवित्तले लाभांश घोषणा: ७ लघुवित्तले एजिएम सम्पन्न गर्दा १५ को अझै अन्यौल, यस्तो छ कारण !

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । वित्तीय कम्पनीहरुले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट...

Read more

भारतबाट आयो पेट्रोलियम पदार्थ नयाँ मूल्यसूची, अब प्रतिलिटर कति ?

काठमाडौं/माघ २ गते। भारतबाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५–१५ दिनमा नयाँ...

Read more

विमान ब्ल्याक बक्स पनि भेटियो,दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

माघ २ गते। पोखरामा आइतवार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनाको सत्य/तथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ ले काम सुरु...

Read more
Page 901 of 1483 1 … 900 901 902 … 1,483

Advertisement

Advertisement

Advertisement