काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी सिईओ माग गरेको हो ।
संस्थाले सूचनामा उल्लेख गरे अनुसार सो पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले संस्थाको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post