समाचार

संसदमा सीके राउतले गराए मौन धारण, कोही उठे, कोही बसिरहे

माघ ५ गते । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् । प्रतिनिधिसभामा...

Read more

एक १४ वर्षीया बालिकालाई जब रजस्ती क रणी,सञ्जय पासी प क्राउ

एक १४ वर्षीया बालिकालाई जब रजस्ती क रणी गरेको अभियोगमा प्रहरीले एकजनालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा...

Read more

स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक शेयर बिक्रिमा

नविल बैंकले आफ्नो नाममा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले लघुवित्तको  १ लाख...

Read more

फरवार्ड लघुवित्तमा रोजगारीको अवसर,यसरी दिन सकिन्छ आवेदन (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी...

Read more

सप्तरीमा चिसाेले कठयाङ्गिएर एक जनाकाे मृ त्युु

सप्तरी/माघ ४ गते । सप्तरीमा चिसाेले कठयाङ्गिएर थप एक जनाकाे मृ त्युु भएको छ । मृ त्युु हुनेमा सप्तरीको कंचनरूप...

Read more

खेसारीलाल सहभागी बर्जु महोत्सवमा झ डप, प्रहरीसहित ५ घाइते

माघ ४ गते। सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ । हरेक...

Read more

सप्तरीमा बसको ठक्करबाट एक साइकलयात्रीको मृ त्यु

माघ ४ गते ।सप्तरीमा बसको ठक्करबाट एक साइकलयात्रीको मृ त्यु भएको छ । बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा...

Read more

धोकेबाज पत्नी : घर बनाउने मिस्त्रीसँग अवैध शारीरिक सम्बन्ध,श्रीमानले थाहा पाएपछि श्रीमान ह त्या

मिस्त्रीको प्रेममा परेर एक महिलाले आफ्नै श्रीमानलाई सिध्याएकी छिन् । भारत, पश्चिम ग्रेटर नोएडाको सरस्वती कुञ्जमा महिलाले घर बनाउने मिस्त्रीसँग...

Read more

सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर साह घुससहित प क्राउ

माघ ३ गते। सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घुससहित पक्राउ परेका छन् । निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग...

Read more

मधेस प्रदेशको उपसभामुखमा बबिताकुमारी राउत ईशर निर्वाचित

माघ ३ गते। मधेस प्रदेशको उपसभामुखमा सत्तारुढ गठबन्धनकी बबिताकुमारी राउत ईशर निर्वाचित भएकी छन् । १०१ जना सांसद उपस्थित रहेकोमा...

Read more
Page 900 of 1483 1 … 899 900 901 … 1,483

Advertisement

Advertisement

Advertisement