काठमाडौं/माघ २ गते। भारतबाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप पेट्रोलियम पदार्थको नयाँ सूची नेपाल आयल निगमलाई पठाएको हो ।
भारतबाट आएको नयाँ सूची अन्तर्गत डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ ।
केही दिन अघि मात्र केही मूल्य घटाएको नेपाल आयाल निगमले अब के गर्छ कुनै सूचना प्रकाशित गरेको छैन ।














Discussion about this post