समाचार

कुमारी आमा निहारिका राजपूत र कुमार बाउ शिवराज श्रेष्ठले गरे जानकी मन्दिरमा विवाह

माघ २७ गते। निहारिका राजपूत र शिवराज श्रेष्ठ अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह...

Read more

स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा

माघ २७ गते। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको फागुन १९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, लैनचौर ब्यांकेट,...

Read more

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षले नै कर्मचारी कु टेपछि…

धनुषा/माघ २६ गते। गाउँपालिकाका अध्यक्षले त्यहाँका कर्मचारीमाथि ह तपात गरेका छन्। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवले सोही गाउँपालिकामा...

Read more

ससुराले बुहारीलाई बला त्कारको आरोपमा ससुरा प क्राउ

नेपाल प्रहरीले बुहारी बला त्कार गरेको आरोपमा स सुरालाई प क्राउ गरेको छ। सुनवर्षी नगरपालिका–१ मोरङवाट बुहारी बला त्कार गरेको...

Read more

फागुन १ गते मधेस प्रदेशमा सार्वजनिक बिदा (राजपत्रमा प्रकाशित बिदा विवरण सहित)

माघ २६ गते। मधेश प्रदेश सरकारले फागुन १ गते (सोमबार) जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । फागुन १...

Read more

सिरहामा मोटरसाइकल चो री गर्न खोज्दा स्थानीयबाट एक युवक कु टिए

सिरहा/माघ २६ गते । सिरहामा मोटरसाइकल चो री गर्दै गर्दा एक युवकलाई स्थानीयले कु टपिट गरेका छन् । गएराति गोलबजार...

Read more

पर्साको ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटियो

माघ २६ गते । नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१...

Read more

मधेश प्रदेश : खेतमा दिशा गरेको निहुँमा झ डप हुँदा एकको मृ त्यु, तीन प क्राउ

माघ २६ गते । रौतहट जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुमा झ ड़प हुँदा एक महिला को मृ...

Read more

लघुवित्तको ऋणले गाउँ छाडेर बेपत्ता

कान्तिपुर दैनिकबाट/माघ २६ गते। डडेलधुराको अमरगढी–६ छचोडाका घनश्याम ताम्राकारको घरमा ताला लागेको छ । लघुवित्तका कर्मचारीले रातदिन खेद्न थालेपछि उनी श्रीमतीसहित...

Read more

महोत्तरीबाट फर्जी नेपाली नागरिकता लिन खोज्ने एक भारतीय प क्राउ

रञ्जन भण्डारी/माघ २६ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकसहित वडाध्यक्ष र वडासदस्यलाई प्रहरीले...

Read more
Page 887 of 1483 1 … 886 887 888 … 1,483

Advertisement

Advertisement

Advertisement