सिरहा/माघ २६ गते । सिरहामा मोटरसाइकल चो री गर्दै गर्दा एक युवकलाई स्थानीयले कु टपिट गरेका छन् ।
गएराति गोलबजार नगरपालिका ७ बस्ने बसन्त महतोको नाममा दर्ता रहेको प्र २–०१–००२ प २२७३ नम्बरको मोटरसाइकल उनको पसल अगाडी पार्किङ गरी राखेकोमा चो री गर्न खोज्दा स्थानीयले कु टपिट गरेका छन् ।
सिरहा नगरपालिका २ श्रीपुर बस्ने २५ वर्षीय दाहुत साफीले मोटरसाइकल चो री गर्न खोज्दा स्थानियहरुले कु टपिट गरेको प्रहरीले जनाएका छन् ।
स्थानीयले युवकलाई सामान्य कु टपिट गरेको जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटेको प्रहरी टोलीले युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएका छन् ।

















Discussion about this post