nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कुमारी आमा निहारिका राजपूत र कुमार बाउ शिवराज श्रेष्ठले गरे जानकी मन्दिरमा विवाह

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २७, २०७९, ५:१४ मध्यान्ह
कुमारी आमा निहारिका राजपूत र कुमार बाउ शिवराज श्रेष्ठले गरे जानकी मन्दिरमा विवाह

माघ २७ गते। निहारिका राजपूत र शिवराज श्रेष्ठ अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह गरेका हुन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् ।

आफूमाथि बला त्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् । तर गत माघ १६ गते उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् ।

आफूलाई कुमारी आमा भनेर चिनाउने सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतले सुरुमा धनुषा जिल्ला अदालतमा प्रेमी शिवराज श्रेष्ठविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । तर धनुषा जिल्ला अदालतले शिवराज र सोनालीबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शा रीरिक सम्बन्धलाई जब रजस्ती क रणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो ।

धनुषा जिल्ला अदालतले शिवराजलाई बला त्कारको कसुरमा सफाइ दिएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । सोही समयमा उनले आन्दोलनसमेत गरेर बला त्कारीलाई सजाय दिन माग गरेकी थिइन् । तर गत माघ १५ गते निहारिकाले धनुषा जिल्ला अदालतमा शिवराज श्रेष्ठविरुद्ध अंश दाबी गर्दै मुद्दा दर्ता गराएकी थिइन् ।

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै

प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै

भन्सार छली गरेर भित्र्याइएका ११ लाखका लत्ताकपडा प्रहरीको नियन्त्रणमा

भन्सार छली गरेर भित्र्याइएका ११ लाखका लत्ताकपडा प्रहरीको नियन्त्रणमा

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

त्रिशूलीमा बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनःनिर्माण तीव्र, ५ वटा पुल महिनाभित्रै बनिसक्ने

त्रिशूलीमा बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनःनिर्माण तीव्र, ५ वटा पुल महिनाभित्रै बनिसक्ने

ब्रिक्स देश डलरकाे सट्टा ‘ब्रिक्स पे’ परियोजना लागु गर्दै, सेप्टेम्बरवाटै सुरू हुन सक्ने

ब्रिक्स देश डलरकाे सट्टा ‘ब्रिक्स पे’ परियोजना लागु गर्दै, सेप्टेम्बरवाटै सुरू हुन सक्ने

सप्तकोशीमा पानीको बहाव खतराको तहमा, कोशी ब्यारेजका २३ ढोका खोलिए

सप्तकोशीमा पानीको बहाव खतराको तहमा, कोशी ब्यारेजका २३ ढोका खोलिए

टम हल्यान्ड बने सर्वाधिक कमाइ गर्ने हलिउड कलाकार, १५.५ अर्ब डलरको सम्पत्ति

टम हल्यान्ड बने सर्वाधिक कमाइ गर्ने हलिउड कलाकार, १५.५ अर्ब डलरको सम्पत्ति

पृथ्वीराज भन्छन्- ‘करिनासँग काम गर्न पाउनु सबैभन्दा ठूलो खुसी’

पृथ्वीराज भन्छन्- ‘करिनासँग काम गर्न पाउनु सबैभन्दा ठूलो खुसी’

सिड्नी स्विनीको ‘अत्यधिक यौनिक’ विज्ञापनप्रति महिला खेलाडीहरूको कडा आपत्ति

सिड्नी स्विनीको ‘अत्यधिक यौनिक’ विज्ञापनप्रति महिला खेलाडीहरूको कडा आपत्ति

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि