नेपाल प्रहरीले बुहारी बला त्कार गरेको आरोपमा स सुरालाई प क्राउ गरेको छ।
सुनवर्षी नगरपालिका–१ मोरङवाट बुहारी बला त्कार गरेको आरोपमा ससुरालाई प क्राउ गरेको हो तर प क्राउ परे पनि नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनी माथि अनुसन्धान जारी छ ।
मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीका अनुसार सुनवर्षीकी २५ वर्षीया युवतीले हिजो ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा बला त्कार गरेको भनेर किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा अमरदह प्रहरी चौकीवाट खटिएको टोलीले प क्राउ गरिएको कार्कीले जानकारी दिए ।
जब रजस्ती क रणी मुद्दा चलाउन बुधवार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको र पीडित महिलाको विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ ।














Discussion about this post