चैत ३ गते। एनआईसी एसिया बैंकको शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको छ।...
Read moreचैत १ गते। जनकपुरधामका सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ ।...
Read moreमहोत्तरी/चैत १ गते। महोत्तरीको रामगोपालपुर नगरपालिका–५ की नेहा चौधरीकी ससुरा रामप्रवेश चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। छोरोको बिहेपछि...
Read moreसप्तरी/चैत १ गते । बालिका बला त्कार अभियुक्तलाई आज अदालतले जन्मकैदको सजाय सुनाएको छ । दश वर्षीया बालिकालाई बला त्कार गरेको...
Read moreचैत १ गते। सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ ।...
Read moreसुनसरी/चैत १ गते । गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृ त्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका–२, ढट्टाटोलमा बर्जु–३ की...
Read moreसप्तरी/चैत १ गते। सप्तरीको शम्भुनाथ नगरपालिका ७ की एक एकल महिलालाई जब रजस्ती क रणी गर्ने एक जना कारागार चलान...
Read moreढल्केबर (धनुषा)। केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने...
Read moreफागुन ३० गते । बारामा विवाह भोजमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक युवकलाई प क्राउ गरेको छ...
Read moreबारा/फागुन ३० गते । बाराको देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत वकिल पाललाई आफ्नै क्वाटरमा थुनेर निजी चालक फ रार भएका...
Read more