समाचार

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृ त्यु

सप्तरी/चैत ८ गते। सप्तरीमा करेन्ट लागेर एक महिलाको मृ त्यु भएको छ । सप्तरी महादेवा गाउँपालिका-४ डाडाटोलकी ५० वर्षीया अमिना...

Read more

बिहे गराउन गएका पण्डितले नै बेहुली लिएर भा गेपछि…

संसारमा कहिले काँही अनौठो घटना हुने गर्छन जसले मानिसलाई आश्चर्य बनाउँछ । अर्काको विवाह गराउन गएका पण्डितले नै बेहुली भ...

Read more

सप्तरीमा डाका मुद्दाका फरार प्रतिवादी २० वर्षपछि प क्राउ

सप्तरी/चैत ८ गते। सप्तरीमा डाका मुद्दाका फ रार एक अभियुक्त २० वर्ष पछी प क्राउ परेका छन्् । प क्राउ पर्नेमा सप्तरीको...

Read more

सप्तरीमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृ त्यु,२ जना घाइते

सप्तरी/चैत ८ गते । सप्तरीको खडक नगरपालिका ८ भदियास्थित बिसनपुर बोदेबर्साईन सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा साइकल यात्रीको मृ त्यु भएको...

Read more

वैदेशिक क्षेत्रका श्रमिक आजदेखि सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौं/चैत ८ गते। वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा...

Read more

नागरिक लगानी कोषको बैंकमा राखेको १ अर्ब रुपैयाँ डुब्यो

काठमाडौं/चैत ८ गते । नागरिक लगानी कोषले विभिन्न बैंकमा गरेको झण्डै १ अर्ब रुपैयाँ बराबरको लगानी डुबेको छ । लगानी...

Read more

छात्रामाथि बला त्कार गर्न खोज्ने शिक्षकविरुद्ध उजुरी

चैत ८ गते। कुशेश्वर विद्यापीठ माध्यामिक विद्यालयका शिक्षक बद्री मैनालीविरुद्ध छात्रामाथि बला त्कार गर्न खोजेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको...

Read more

आर्थिक मन्दी र लघुवित्त विरुद्धको अन्दोलनको असरः उच्च दरमा बढ्यो खराब कर्जा

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा खराब कर्जा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको ६४ लघुवित्त वित्तिय...

Read more

धनुषा : चैतमा वडाध्यक्षले सिरक बाडेपछि…

जनकपुरधाम । चैत महिनामा धनुषाको एक स्थानीय तहमा वडावासीलाई वडाध्यक्षले सिरक बाँडेको छन् । जिल्लाको नगराइन नगरपालिका अन्तर्गत वडा नं.७...

Read more

मेरो माइक्रोफाइनान्स लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

काठमाडौं/चैत ७ गते । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी मागेको...

Read more
Page 860 of 1483 1 … 859 860 861 … 1,483

Advertisement

Advertisement

Advertisement