nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

छात्रामाथि बला त्कार गर्न खोज्ने शिक्षकविरुद्ध उजुरी

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ८, २०७९, १२:१४ मध्यान्ह
छात्रामाथि बला त्कार गर्न खोज्ने शिक्षकविरुद्ध उजुरी

चैत ८ गते। कुशेश्वर विद्यापीठ माध्यामिक विद्यालयका शिक्षक बद्री मैनालीविरुद्ध छात्रामाथि बला त्कार गर्न खोजेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।

काभ्रेको रोशी गाउँपालिका २ भिमपोखरी घर भएका शिक्षक मैनालीले सोही विद्यालयमा अध्यनरत १७ वर्षीया छात्रासँग फोन नम्बर माग्ने फेसबुक आइडी माग्ने र कक्षाकोठामा किताब तथा गृहकार्य हेर्ने बहानामा शरीरका संवेदनशिल अंग छुने गरेको भन्दै किशोरीका दाजुले चैत ३ गते उजुरी दिएको ईलाका प्रहरी कार्यालय खुर्कोटको इन्चार्ज प्रहरी निरीक्षक सविता केसी बताइन् ।

किशोरीलाई देख्नासाथ चुम्बन गर्ने ४०/५० हजार पैसा दिन्छु र काठमाडौं घुमाउन लैजान्छु भनेर प्रलोभन देखाएर करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख छ ।

प्रहरीले उजुरी दर्ता गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरी निरिक्षक सविता केसीले जानकारी दिइन् ।

यसअघि पनि छात्राप्रति यौ नहिं साको आरोपमा परेका मैनाली विद्यालयका स्थायी शिक्षक हुन् । उनले गरेका अनैतिक क्रियाकलाप विरुद्ध विद्यार्थीले आन्दोलन नै गरेका थिए । अघिल्लो वर्ष पनि एक छात्रालाई यौन दुर्व्यवहारको प्रयास गरेका थिए । समाजले आममाफी मगाएर छाडेको थियो ।

एकपटक माओवादीले धम्की दिएपछि एक वर्ष विद्यालय नै छाडेर काठमाडौंतिर बसेर घटना मत्थर भएपछि पुनः बिद्यालय फर्किएका थिए । अहिले शिक्षक मैनाली विद्यालयको सम्पर्कमा नरहेको प्रधानध्यापक विनोद कोइरालाले जनाकारी दिए ।

यौन दुर्व्यवहारमा के भन्छ कानून र न्यायको व्यवस्था ?

२०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा यौ न दुर्व्यवहारका बारेमा उल्लेख गरिएको छ । अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूर र त्यसको दण्ड व्यवस्था अन्तर्गत दफा २२४ मा यौन दुर्व्यवहार के हो ? र के गरिएको अवस्थामा के कति दण्ड सजाय हुने भन्ने प्रष्ट गरिएको छ ।

दफा २२४ मा यौ न दुर्व्यवहार गर्न नहुने भन्दै उपदफा ९१० मा कसैले कसैलाई यौ न दुर्व्यवहार गर्न वा गराउनु हुँदैन भनिएको छ ।

उपदफा ९२० मा ‘कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अ श्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अ श्लिल चित्र वा तस्वीर देखाएमा, यौ नका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्या्दिदत व्यवहार गरेमा निजले यौ न दुव्र्यवहार गरेको मानिनेछ’ भन्ने उल्लेख छ ।

९३० उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिवाना हुनेछ ।

दफा २२५ मा भने बालयौन दुरुपयोग गर्न नहुने उल्लेख गरिएको छ । जसको उपदफा ९१० मा कसैले बालयौन दुरुपयोग गर्न वा गराउन हुँदैन भनिएको छ ।

उपदफा ९२० मा कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौ नजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ ।

दण्ड सजायका सम्बन्धमा भने कानुनमा यसरी व्यवस्था गरिएको छ । यसै दफाको उपदफा ९३० मा उपदफा ९१० बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

Tags: बाग्मती प्रदेश

Discussion about this post

Related Posts

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!