समाचार

एक १४ वर्षीया बालिकालाई जब रजस्ती कर णी,एक जना प क्राउ

जेठ ९ गते। एक १४ वर्षीया बालिकालाई जब रजस्ती कर णी गरेको अभियोगमा एक युवक प क्राउ परेका छन् ।...

Read more

पर्सामा मिटरब्याजीसम्बन्धी नौ सय ८४ उजुरी दर्ता

पर्सा/जेठ ९ गते । जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको...

Read more

दुबै खुट्टा नभ एका बुढामगर सगरमाथा चढेर गरे विश्व कीर्तिमान

जेठ ९ गते । दुवै खुट्टा गुमाएका पूर्व बेलायती गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।...

Read more

कर्णाली विकास बैंकमा रोजगारी अवसर, +२ ले पनि शाखा प्रमुखमा आवेदन दिन मिल्ने (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

काठमाण्डौं । कर्णाली विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकले ब्रान्च इन्चार्ज अन्तर्गत अफिसर...

Read more

सप्तरी कारागारको एक बिघा ६ कट्ठा जग्गा अतिक्रमण

सप्तरी/जेठ ९ गते। सप्तरी जिल्ला कारागारको एक बिघा ६ कट्ठा १२ धुर जग्गा पछिल्लो २२ वर्षदेखि अतिक्रमण गरेको पाइएको छ...

Read more

नीति तथा कार्यक्रममा तीन पटक मात्रै संघीयता उल्लेख भएकोमा राउतको असन्तुष्टि

काठमाडौँ/जेठ ९ गते । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले सरकारले  नीति तथा कार्यक्रममा जम्मा तीन पटक मात्रै...

Read more

जनकपुरधाममा झु ण्डिएको अवस्थामा भेटिएकी आरतीको ह त्या गरिएको दाबी, सासू-ससुरा र श्रीमान्‌विरुद्ध जाहेरी

जनकपुरधाम/जेठ ९ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ स्थित एक घरमा झु ण्डिएको अवस्थामा भेटिएकी युवतीको ह त्या गरिएको माइती पक्षले...

Read more

धनुषाबाट श्रोत नखुलेको २० लाख रकम सहित हुण्डी कारोवारी प क्राउ

धनुषा/जेठ ९ गते। धुनषा प्रहरीले श्रोत नखुलेको २० लाख रकमसहित एक जना हुण्डी कारोवारीलाई प क्राउ गरेको छ । पक्राउ...

Read more

जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि…

जनकपुरधाम । जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि अवतरण नगरेर यति एयरलाइन्सको जहाज काठमाडौँ फर्केको छ । पाइलटले दुई पटक अवतरण...

Read more

धनुषामा चो रीको मोटरसाइकलसहित एक जनालाई प क्राउ

धनुषा/जेठ ९ गते। धनुषामा चो रीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई प क्राउ गरेको छ। प क्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था बस्ने उमेश...

Read more
Page 791 of 1483 1 … 790 791 792 … 1,483

Advertisement

Advertisement

Advertisement