समाचार

मधेश प्रदेश : श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार

हाम्रो जनकपुर बाट/जेठ २० गते । श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार भएको छ।...

Read more

विद्यालयका लेखापाल शौचालयमा जलिर हेको अवस्थामा भेटिए, अवस्था गम्भीर 

विराटनगर/जेठ २० गते । मोरङ सुन्दरहरैचास्थित श्री माध्यमिक विद्यालयका लेखापाल जलेको अवस्थामा फेला परेका छन् । उनी शनिबार बिहान विद्यालयको...

Read more

६० वर्षीया वृद्धले ७० वर्षीया वृद्धा गरे बला त्कार

बर्दिया । बर्दियामा ७० वर्षीया वृद्धामाथि बला त्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध प क्राउ परेका छन् । मधुवन नगरपालिका–४...

Read more

धनुषा: जनकपुरधामबाट ट्याक्टर चो री

धनुषा/जेठ २० गते। धनुषा प्रहरीले चो रीको आरोपमा दिनकै दिन मानिसहरु प क्राउ गरिरहँदा चो रीको घटना भने रोकिएको छैन...

Read more

दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

सिरहा/जेठ २० गते । सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन...

Read more

तातो हावा तथा लूबाट कसरी बच्ने ?

विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडौँ उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा...

Read more

मधेस प्रदेश : अन्तत: रामजी राम एमबीबीएस उतिर्ण भई बनेरै छाडे डाक्टर

जेठ २० गते। रामजी राम अन्ततः एमबीबीएस उत्तीर्ण भएका छन्। रामजी राम तिनै मेडिकल विद्यार्थी हुन्, जसले कलेजको शुल्क तिर्न...

Read more

मधेस प्रदेश : एक २५ वर्षीया युवतीको ह त्या आरोपमा फरार ४० वर्षीय युवक १० वर्षपछि प क्राउ

जेठ २० गते। ह त्या आरोपित एक जनालाई सर्लाही प्रहरीले १० वर्षपछि प क्राउ गरेको छ।  ह त्या घटनामा मुख्य...

Read more

भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृ त्यु हुनेको संख्या २८० जना

जेठ २० गते । भारतको ओडिसामा रेल दुर्घटना हुँदा दुई सय ८० जनाको मृ त्यु भएको छ । ओडिसाको बालासोरनजिक...

Read more
Page 778 of 1483 1 … 777 778 779 … 1,483

Advertisement

Advertisement

Advertisement