समाचार

संकटमोचन हनुमान जि को दर्शन गरि आज असार १२ गते मंगलवारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध...

Read more

एक ३० वर्षीया महिलालाई जब रजस्ती कर णी गरेको अभियोगमा १७ वर्षीय किशोर प क्राउ

असार ११ गते । एक ३० वर्षीया महिलालाई जब रजस्ती कर णी गरेको अभियोगमा बेलबारी नगरपालिका १ डेरा गरी बस्ने...

Read more

सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सलाई

सप्तरी/असार ११ गते । पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सले जितेको छ। वारियर्सले तेश्रो...

Read more

दिल्ली लैजानु पर्ने बिमान जयपुर लगे अनि डयुटी सकियाे भनेर पाइलट हिडेपछी…

असार ११ गते । डयुटी सकिएको भन्दै पाइलट हिडे पछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन् ।  लण्डनबाट दिल्लीका...

Read more

अनलाईन ठगी गर्ने एक महिला प क्राउ

असार ११ गते । सामान पार्सल गरी पठाई दिन्छु भन्दै अनलाईमार्फत ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।...

Read more

धनुषाको जनकनन्दिनी गाउँपालिकाले ल्यायो ४७ करोड ३३ लाखको बजेट

सन्तोष साह/धनुषा/असार ११ गते । धनुषाको जनकनन्दिनी गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ३३ लाख ९२ हजार...

Read more

अविवाहित आमाबाट जन्मिएका यी ५ सेलेब्रेटी

एजेन्सी। केहि समय अघि बलिउड नायिका रेखाले संजय दत्तको नाममा सिन्दुर लगाउने विषयलाई लिएर चर्चा भएको थियो । यासेर उस्मानले...

Read more

सिरहा : पारदर्शिताका साथ प्राधानाध्यापक

बिनोद मण्डल/आषाढ ११ गते । सिराहाको धनगढीमाई १३‌ मा रहेको श्री आधारभूत कैलाशपुर भोर्नेनी स्थित रहेको विद्यालयमा कार्यरत शिक्षक तथा...

Read more

सिरहाको धनगढीमाई १४ का पशुमाहरूमा देखियो‘लम्पी स्किन रोग

बिनोद मण्डल/आषाढ ११ गते । सिराहा जिल्लाको धनगढीमाईका १४ अन्तर्गतका बस्तीहरूमा रहेको पशुहरुमा देखिएको छ , अचानक फोका जन्य रोग ।...

Read more

‘मधेश दिवस’ मनाउने मधेशी आयोगको निर्णय

काठमाडौँ/असार ११ गते । मधेशी आयोगले ‘मधेश दिवस’ मनाउने निर्णय गरेको छ। आइतबार आयोगको कार्यालयमा बसेको आयोगको ८५ औं बैठकमा...

Read more
Page 754 of 1483 1 … 753 754 755 … 1,483

Advertisement

Advertisement

Advertisement